अर्मेनियाका प्रधानमन्त्रीद्धारा पुटिनको प्रस्ताव अस्वीकार
जनमतसंग्रहलाई लिएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको आग्रह अर्मेनियाका प्रधानमन्त्री निकोला पासिनयानले अस्वीकार गरेका छन् । सोमबार प्रधानमन्त्री पासियानलाई जन्मदिनको शुभकामना दिदैं पुटिनले युरासियन इकोनोमिक युनियन (ईएईयू) छाडेर युरोपेली युनियन (ईयू) मा आबद्ध हुने विषय जनमतसंग्रहमार्फत टुंग्याउन आग्रह गरेका थिए । तर पुटिनले गरेको यस्तो तर्कविहिन मागलाई अस्वीकार गरिएको पासिनयानले बताए । रुसी नेतृत्वको युरासियन […]
Continue Reading