समाचार
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश
जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो। रास्वपाकी एक सांसदलाई आफ्नो छोराको लास बेचेर सांसद भएको भन्दै सामाजिक सञ्जालमार्फत अपमान गरेको भन्दै परेको जाहेरीका आधारमा उनी पक्राउ परेका थिए।
राजनिती
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश
जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो। रास्वपाकी एक सांसदलाई आफ्नो छोराको लास बेचेर सांसद भएको भन्दै सामाजिक सञ्जालमार्फत अपमान गरेको भन्दै परेको जाहेरीका आधारमा उनी पक्राउ परेका थिए।
कांग्रेस सभापतिका लागि तीनजनाको उम्मेदवारी
नेपाली कांग्रेसको सभापतिका लागि तीनजनाको उम्मेदवारी परेको छ। १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी निर्वाचन प्रकृयामा तीन नेताले सभापतिका लागि मनोनयन दर्ता गराएका हुन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापासहित नेताहरु किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले पनि सभापतिका लागि उम्मेदवारी दिएका हुन्।
अर्थ
असोज २३ देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाहरूको बैठकले देशभर लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज […]
देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने
काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो सवा ३ बजेको समयमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र दोलखासहित कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरी र असिनापानी परेको हो। काठमाडौंमा मेघगर्जनसहित असिनापानी परिरहेको र यी क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले […]
मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक पुनर्निर्माणमा तीन अर्ब लाग्ने
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गतको माथिल्लो खण्ड मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक निर्माणको अन्तिम चरणमा पुगेका बेला बाढीपहिरोले ठुलो क्षति गरेको छ । असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले ४६ स्थानमा क्षति गर्दा १२ किलोमिटरभन्दा बढी सडक पूर्णरूपमा भत्किएको छ । क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न करिब तीन अर्ब रुपियाँ लाग्ने […]
-
Mira3669 commented on दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोडमा किनमेल गर्नेको भीड (तस्बिरहरू): https://addlinks.pro/6TF2y
-
Aylin1064 commented on दशैंमा ६५ हजार सवारी साधन आवश्यक, करिब १० लाखले काठमाडौं छाड्ने: https://addlinks.pro/ilQ0U
-
AtornoP commented on आजकाे विनिमयदर: На этом портале можно отыскать нужную информацию.
-
Marina3510 commented on मनसुनजन्य विपद् : पूर्व तयारी यस्तो छ: https://addlinks.pro/2ltlF
-
Eddie3741 commented on बङ्गलादेश आँप महोत्सव काठमाडौँमा: https://addlinks.pro/0PaiV
