रास्वपाको केन्द्रीय समिति बैठक जारी, डा. ढकालमाथि कारबाही गर्नेबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठक पार्टी कार्यालय बालाजुमा बिहान ९ बजे सुरु भएको छ। बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि अनुशासनको कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा लिन लागेको विश्वासको मत […]

Continue Reading

डेंगु संक्रमण बढ्दै, ११ दिनमा १६४ जनामा पुष्टि

देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको छ । जसअनुसार ११ दिनको […]

Continue Reading

युरोकप २०२४ मा यी टिमहरु पुगे सेमिफाइनलमा

शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्सले टर्कीविरुद्ध २ः१ को पुनरागमन जित्दै तथा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा प्रवेश […]

Continue Reading

सहकारी छानबिन समितिले गभर्नरसँग छलफल गर्ने

सहकारी छानबिन संसदीय विशेष समितिले गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गर्ने भएको छ ।समितिको अर्को बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघ र कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष तथा पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ । समितिले यसअघिको बैठकमा गृह सचिव, प्रहरी […]

Continue Reading