हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल–भुटानको प्रस्ताव

नेपाल र भुटानले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली पारिस्थितिक प्रणालीमा पर्दै गएको असर सम्बोधन गर्न आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा छुट्टै एजेन्डा राख्न संयुक्त प्रस्ताव गरेका छन्। हिमाली क्षेत्रमा बढ्दो तापक्रमले हिमाली समुदाय मात्र नभई तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिसको जीवनसमेत जोखिममा पारेको भन्दै दुई देशले हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु […]

Continue Reading

अर्णव चक्रवातको असर सुरु

अर्णव चक्रवातको असरबाट नेपालमा वर्षा र हिमपात सुरु भएको छ । कोशी र तराई भेगमा भएको वर्षासँगै यसको असर नेपालमा पर्न थालेको हो । बङ्गालको खाडीमा अर्णव चक्रवात विकसित भएको थियो । भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम नजिक बनेको न्यूनचापीय प्रणालीका रूपमा विकसित यसको असर भारतका विभिन्न स्थान हुँदै बिहीबार नेपाल प्रवेश गरेको हो । नेपालसम्म आइपुग्दा केही कमजोर […]

Continue Reading

रूसी ड्रोनबाट जोगिन ग्यास पाइपलाइनमा लुक्न बाध्य युक्रेनी सैनिक

रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्‍याउने […]

Continue Reading