बङ्गलादेश आँप महोत्सव काठमाडौँमा

बङ्गलादेशी दूतावासले सोमबार काठमाडौँमा आँप महोत्सव आयोजना गरेको छ ।  ‘बङ्गलादेश म्याङ्गो डेलिकेसी’ शीर्षकमा भएको महोत्सवमा बङ्गलादेशी आँपको समृद्ध विरासत, उत्कृष्ट गुणस्तर र विविध स्वादको प्रवर्धन गरिएको थियो । प्रमुख अतिथि तथा सार्क सचिवालयका महासचिव मोहम्मद गुलाम सरवरले सम्भावना हुँदाहुँदै पनि बङ्गलादेशबाट अन्तर्राष्ट्रिय बजारमा आँप र यसबाट बनेका प्रशोधित उत्पादनको निर्यात नगण्य रहेको औँल्याए  । […]

Continue Reading

सुनसरी देवानगन्ज घटना : सद्भावका लागि आह्वान

देवानगन्ज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एक जनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव घटाउन प्रयास जारी छ । विवाद साम्य पार्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदाय दिनभरि सक्रिय बनेका छन् । सोमबारको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न आह्वान गरेको छ । देवानगन्ज […]

Continue Reading

सहमति भएसँगै डा. गोविन्द केसीले तोडे अनशन, यस्ता छन् सहमतिका बुँदाहरु

नेपाल सरकार र प्राध्यापक डा. गोविन्द केसीबीच गएराती  सात बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो २४औँ सत्याग्रह अन्त्य गरेका छन् । गत बिहीवारदेखि धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको आइसियु भर्ना गरिएको थियो । अनशनरत डा. केसीले सरकारसँग सहमति भएपछि बाजुराकाे गाैमुल गाउँपालिका-२ घर […]

Continue Reading

मनसुनजन्य विपद् : पूर्व तयारी यस्तो छ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष साउन ७ गतेसम्म ११ सय ९४ वटा मनसुनजन्य विपद्का घटना घटेका छन् । जसबाट ५५ जनाको मृत्यु, तीन बेपत्ता, एकसय ६३ जना घाइते,  एक हजार ३५३ परिवार प्रभावित र १३ करोड ३६ लाख भन्दा बढी अनुमानित क्षति भइसकेको छ । नेपालमा मनसुनजन्य विपद्बबाट वर्षेनी सयौंको […]

Continue Reading

दुई दिन कुरेर सिलिण्डर भर्न बाध्य सुर्खेतका उपयाेत्ता

सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक-दुई दिन कुरेर मात्र भरिएको सिलिण्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो । विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् […]

Continue Reading

डुंगा दुर्घटना हुँदा कम्तीमा ५०० रोहिंग्या बेपत्ता

म्यानमारको तटनजिक दुईवटा डुंगा दुर्घटना हुँदा कम्तीमा पाँच सयजना हराइरहेका राष्ट्र संघले जनाएको छ ।  सो दुर्घटनामा केही यात्रुले पौडेर ज्यान जोगाएका छन् । ‘ती दुई डुंगा केही दिनअघि म्यानमारको राखाइन राज्यबाट छुटेका थिए । डुंगामा मुख्यतया रोहिंग्या यात्रु सवार थिए,’ संयुक्त राष्ट्र संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तीमध्ये केही यात्रु बंगलादेशको कक्स बजारस्थित शरणार्थी शिविरबाट आएका […]

Continue Reading

नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृंखलाअन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाललाई नामिबियाले २१२ रनको लक्ष्य दिएको छ। सोमबार नेदरल्यान्ड्सको उट्रेक्टमा टस हारेर ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सात विकेट गुमाउँदै मध्यम लक्ष्य दिएको हो। यद्यपि नेदरल्यान्ड्सको पिचमा नेपालले पछिल्लो दुबै खेलमा दुई सय रन बनाउन सकेको छैन। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध समान १५७ रनमा अलआउट भएको […]

Continue Reading

धार्मिक संवेदनशीलता व्यवस्थापनमा चुक्दा सुनसरी तनावग्रस्त

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको साम्प्रदायिक झडप र त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवाको मृत्यु भएपछि सोमबार दिनभर घटनाक्रम राजनीतिक, प्रशासनिक र सुरक्षा तहमा केन्द्रित रह्यो । सरकारले एकैदिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोशी प्रदेश प्रहरी नेतृत्व परिवर्तन गर्दै घटनाको उच्चस्तरीय छानबिन सुरु गरेको छ । […]

Continue Reading

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तथा म्याग्दीको बेनीदेखि दरवाङ हुँदै रुकुम जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रघुगंगा गाउँपालिका–२, बैसरीस्थित सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। उनका अनुसार सडक खुलाउने प्रयासमा प्रहरी र […]

Continue Reading

म्याग्दी पहिरो : महिलाको उद्धार, वृद्धको मृत्यु

म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। मुना र ताकम प्रहरी चौकीबाट खटिएको उद्धार टोली तथा स्थानीयवासीको सहयोगमा धारापानीस्थित तल्लो हाडेभिरमा घरमाथिबाट खसेको पहिरोले पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको हो। उद्धारपछि उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ। पहिरो खसेर थापा घरभित्र पुरिएको जानकारी पाएलगत्तै घटनास्थल […]

Continue Reading