धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रशासनको आग्रह
प्रशासन कार्यालय सप्तरीले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, घृणायुक्त अभिव्यक्ति तथा धार्मिक र सामुदायिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा सोमबार जारी अपिलमा पछिल्लो समय अन्य जिल्लामा भएका घटनालाई आधार बनाएर फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, एकअर्काको धर्म, आस्था, संस्कृति तथा समुदायप्रति लक्षित […]
Continue Reading