रोल्पामा पहिरोले पुरिएर गोठालाे गएका दुई महिलाकाे मृत्यु, एक घाइते
रोल्पामा शनिबार दिउँसो पहिरोले पुरिँदा दुई जना महिला गोठालाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका–१ सेरम निवासी अन्दाजी ५१ वर्षीया असौजी घर्ति मगर र अन्दाजी ३६ वर्षीया अमरा घर्ति मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो। त्यसै घटनामा सोही स्थानका ६० वर्षीय कुले घर्ति मगर घाइते […]
Continue Reading