एसियाड तयारीको लागि पुरुष कबड्डी टोली भारत जाँदै

जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ। प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अङ्कु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन्। घनश्याम, अङ्कु, रवि […]

Continue Reading

फुटकाे संघारमा नेपाली काँग्रेसः इतर समूहले साउन २९ मा राष्ट्रिय भेला गर्ने

नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएको विवाद समाधानका लागि दबाब बढाउँदै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आयोजित छुट्टै कार्यक्रममा समूहले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको हो । इतर समूहका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५औँ महाधिवेशन एकताबद्ध वातावरणमा सम्पन्न हुनुपर्ने धारणा […]

Continue Reading

गणेश नेपाली मृत्यु प्रकरण: छानबिनका लागि पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्वसहसचिव रामुराज कडरिया सदस्य रहेका […]

Continue Reading

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा साधारणतया र बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका […]

Continue Reading

के भारत गृहयुुध्दकाे संघारमा पुगेकाे हाे ?

सधै छिमेकीलाइ दवाइ राख्ने तथा छिमेकमा अस्थिरता रूचाउने भारत हाल बिधार्थी आन्दोलनका कारण अशान्त छ । शिक्षामन्त्री धिरेन्द्र प्रधानको राजिनामा माग्दै आन्दोलन शुरू भएतापनि हाल देशका अन्य शहर पटना,वनारस,लखनउ लगायतका शहरहरू मा समेत आन्दोलन बिस्तार भएको छ भने काग्रेस आइले आन्दोलनको नाममा आफ्नो स्वार्थ सिध्दीका लागी बिधार्थीहरूलाइ उत्तेजितपार्ने कार्यहरूगर्दै आइरहेकोछ दिनेश शर्मा,लुइटेल आन्दोलनका दौरान प्रधानमन्त्री […]

Continue Reading

आज ४३औं बिपी स्मृति दिवस : मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय […]

Continue Reading

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

भारतले डेङ्गु नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ । जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो तापक्रमका कारण डेङ्गुको जोखिम बढिरहेका बेला यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आज बुधबार साउन ६ गतेका  लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६८ पैसा र बिक्रीदर १५४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

Continue Reading

नेपालले नामिबियालाई दियो १५८ को लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई १५८ रनको विजयी लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। उनले ६० बलमा एउटा पनि बाउन्ड्री हान्न सकेनन्। ओपनर आसिफ शेखले १६ रन बनाउँदा अर्का […]

Continue Reading

भारतीय विपक्षी नेता राहुल गान्धी पक्राउ

भारतमा चिकित्सा शिक्षा प्रवेश परीक्षा (नीट) को पेपर लीक प्रकरणलाई लिएर राजनीतिक तनाव उत्कर्षमा पुगेको छ। संघीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास बाहिर प्रदर्शनमा उत्रिएका लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस नेता प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ। कांग्रेस र विपक्षी सांसदहरूले मंगलबार […]

Continue Reading