बङ्गलादेश आँप महोत्सव काठमाडौँमा

बङ्गलादेशी दूतावासले सोमबार काठमाडौँमा आँप महोत्सव आयोजना गरेको छ ।  ‘बङ्गलादेश म्याङ्गो डेलिकेसी’ शीर्षकमा भएको महोत्सवमा बङ्गलादेशी आँपको समृद्ध विरासत, उत्कृष्ट गुणस्तर र विविध स्वादको प्रवर्धन गरिएको थियो । प्रमुख अतिथि तथा सार्क सचिवालयका महासचिव मोहम्मद गुलाम सरवरले सम्भावना हुँदाहुँदै पनि बङ्गलादेशबाट अन्तर्राष्ट्रिय बजारमा आँप र यसबाट बनेका प्रशोधित उत्पादनको निर्यात नगण्य रहेको औँल्याए  । […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ १६ पैसा र बिक्रीदर १५३ रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ६० पैसा र बिक्रीदर १७५ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ २५ […]

Continue Reading

दुर्लभ बन्दै गौँथलीको चिरबिर

कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गुँड बनाएर बिहान, साँझ चिर्बिराउने गौँथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन् । परम्परागत माटोका घरको स्थान पक्की भवनले लिन थालेपछि गुँड बनाउन उपयुक्त स्थान घट्दै गएको छ भने विषादीको बढ्दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि  गौँथलीको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । […]

Continue Reading

नेपालमा सुरुङ यात्रा प्रस्थानविन्दु : नागढुङ्गा-सिस्नेखोला टनेल

 नेपालको पहिलो र सबैभन्दा लामो नागढुङ्गा-सिस्नेखोला सडक सुरुङमार्गको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जाइकाका अध्यक्ष डा. तानाका अकिहिको र पूर्ण जोशीले संयुक्त रूपमा आयोजनाको उद्घाटन गरे । परीक्षणकालका लागि हाल अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र अनुमति दिइएको र छिट्टै सबै प्रकारका सवारीसाधनका लागि खुल्ने मन्त्रालयले जनाएको छ ।  ११ साउन, […]

Continue Reading

मनसुनजन्य विपद् : पूर्व तयारी यस्तो छ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष साउन ७ गतेसम्म ११ सय ९४ वटा मनसुनजन्य विपद्का घटना घटेका छन् । जसबाट ५५ जनाको मृत्यु, तीन बेपत्ता, एकसय ६३ जना घाइते,  एक हजार ३५३ परिवार प्रभावित र १३ करोड ३६ लाख भन्दा बढी अनुमानित क्षति भइसकेको छ । नेपालमा मनसुनजन्य विपद्बबाट वर्षेनी सयौंको […]

Continue Reading

दुई दिन कुरेर सिलिण्डर भर्न बाध्य सुर्खेतका उपयाेत्ता

सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक-दुई दिन कुरेर मात्र भरिएको सिलिण्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो । विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् […]

Continue Reading

डिजिटल सरुवा प्रणालीबाट १७३ कर्मचारीको सरुवा, १,८६० निवेदन दर्ता

सरकारले लागू गरेको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म १ हजार ८६० वटा सरुवा निवेदन दर्ता भएका छन्। तीमध्ये १७३ जना कर्मचारीको सरुवा सम्पन्न भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अनलाइन प्रणालीमा प्राप्त निवेदनमध्ये प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता गरिएको छ। कर्मचारी प्रशासन महाशाखाका प्रमुख तथा सहसचिव धोलकराज ढकालले हाल रिक्त […]

Continue Reading

डुंगा दुर्घटना हुँदा कम्तीमा ५०० रोहिंग्या बेपत्ता

म्यानमारको तटनजिक दुईवटा डुंगा दुर्घटना हुँदा कम्तीमा पाँच सयजना हराइरहेका राष्ट्र संघले जनाएको छ ।  सो दुर्घटनामा केही यात्रुले पौडेर ज्यान जोगाएका छन् । ‘ती दुई डुंगा केही दिनअघि म्यानमारको राखाइन राज्यबाट छुटेका थिए । डुंगामा मुख्यतया रोहिंग्या यात्रु सवार थिए,’ संयुक्त राष्ट्र संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तीमध्ये केही यात्रु बंगलादेशको कक्स बजारस्थित शरणार्थी शिविरबाट आएका […]

Continue Reading

नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृंखलाअन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाललाई नामिबियाले २१२ रनको लक्ष्य दिएको छ। सोमबार नेदरल्यान्ड्सको उट्रेक्टमा टस हारेर ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सात विकेट गुमाउँदै मध्यम लक्ष्य दिएको हो। यद्यपि नेदरल्यान्ड्सको पिचमा नेपालले पछिल्लो दुबै खेलमा दुई सय रन बनाउन सकेको छैन। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध समान १५७ रनमा अलआउट भएको […]

Continue Reading

धार्मिक संवेदनशीलता व्यवस्थापनमा चुक्दा सुनसरी तनावग्रस्त

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको साम्प्रदायिक झडप र त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवाको मृत्यु भएपछि सोमबार दिनभर घटनाक्रम राजनीतिक, प्रशासनिक र सुरक्षा तहमा केन्द्रित रह्यो । सरकारले एकैदिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोशी प्रदेश प्रहरी नेतृत्व परिवर्तन गर्दै घटनाको उच्चस्तरीय छानबिन सुरु गरेको छ । […]

Continue Reading