अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ । आज बिहान सेमिफाइनलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले १-१ गोल गरे । जारी प्रतियोगितामा मेस्सीको यो पहिलो गोल हो । यो सँगै अर्जेन्टिनाका लागि उनले गरेको गोल संख्या १०९ पुगेको छ । यसअघि […]

Continue Reading

युरोकप २०२४ मा यी टिमहरु पुगे सेमिफाइनलमा

शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्सले टर्कीविरुद्ध २ः१ को पुनरागमन जित्दै तथा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा प्रवेश […]

Continue Reading