दुई दशकपछि अमेरिकी सेनाले छाड्यो इराक
अमेरिकी सेना दुई दशकपछि इराकबाट फर्किएको छ । सन् २००३ मा तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इराकमा सैन्य उपस्थिति जनाउँदै शिया–नेतृत्वको सरकार गठन गरेको थियो । सन् २०११ को अन्त्यमा फिर्ता भएको अमेरिकी सेना तीन वर्ष पनि नपुग्दै अमेरिकी सेना फेरि इराक फर्कियो । यस पटक सन् […]
Continue Reading