रेशम चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका  छन् । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले रेशम चौधरी भर्खर थुनामुक्त भएको जानकारी दिए  । बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोेषणा सभामा पुगेका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरीले पक्राउ गरेको थियो । तत्पश्चात् सर्वोच्च अदालतका सहरजिष्ट्रार अच्युत कुइकेलले रेशम चौधरी सम्बन्धमा […]

Continue Reading

कर्णाली राजमार्ग लगानी अनुसार भएन सुधार

सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग सधैँ जीर्ण छ । सरकारको लगानी अनुसारको सुधार नहुँदा राजमार्ग जीर्ण भएको हो । मर्मत गरेको एक महिनामै सडक भत्किने, राखिएको ओटासिल उप्किने भएकाले लगानी अनुसारको सुधार नदेखिने गरेको हो । नेपाली सेनाले २०६३ सालमा निर्माण गरेको सडकलाई २०६६ सालमा सडक विभागलाई हस्तान्तरण गरेको थियो । सडक विभागले राजमार्गका विभिन्न १४ वटा पुल निर्माणमा एक […]

Continue Reading

यस वर्षको यार्सागुम्बा सङ्कलन सुरु

मनाङमा यस वर्षको यार्सागुम्बा सङ्कलन सुरु भएको छ । वैशाख दोस्रो हप्तापछि सुरु हुने यार्साको समय असार अन्त्यसम्मै रहने गरेको छ । समय मिलाएर साइत हेरेर मनाङका विभिन्न ठाउँमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइन्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा मनाङको सम्मृद्धिको अर्को आधार बन्दै गएको छ । यस सिजनको पहिलो यार्सागुम्बा सङ्कलनका लागि नासौँ गाउँपालिकाको नाम्ग्या […]

Continue Reading

स्पाइस जेटले वैशाख २७ गतेदेखि नेपालमा पुन: उडान गर्ने

भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्पाइस जेटले पुनः नेपालमा उडान गर्ने भएको छ। स्पाइस जेटले पाँच वर्षपछि नेपालमा उडान गर्न लागेको हो। स्पाइस जेटले कारोना महामारीपछि नेपलमा उडान बन्द गरेको थियो। कम्पनीले वैशाख २७ गते २०८२ (१० मे २०२५) देखि नेपालका लागि दैनिक एक उडान गर्ने तालिका सार्वजनिक गरेको हो।स्पाइस जेटको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) […]

Continue Reading

सोती घटनामा २३ जनालाइ जन्मकैद सजाय , जातीय विभेदको कसुर बदर

उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ। अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए। ‘फैसलामा आंशिक उल्टी भएको […]

Continue Reading

शिक्षक आन्दोलन : वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी बार्ता निष्कर्षविहिन

निष्कर्षविहिन शिक्षकहरुसँगको वार्तामा अर्थमन्त्री र गृहमन्त्री समेत सहभागी भएकाले वातावरण प्रगतिउन्मुख भएको बताइएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको वार्तामा शिक्षकहरु पनि सकारात्मक रुपमा प्रस्तुत भएको जिकिर गर्दै सरकारी पक्षले वातावरण प्रगतिउन्मुख भएको बताएको हो । जुन वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक समेत […]

Continue Reading

‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित

‘भन्सार विधेयक, २०८१’  प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मङ्गलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री  विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  सो प्रस्तावलाई संसदका बहुमत सांसदहरूले सहमति जनाएका हुन् । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै […]

Continue Reading

राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

 राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिए  । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा […]

Continue Reading

राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

नेपालको एकमात्र अन्तिम घुमन्ते–फिरन्ते समुदाय राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको बताइएको छ। सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोला क्षेत्रमा बसोबास गर्दै आएको राउटे समुदायका मुखिया ४९ वर्षीय शाहीको सोमबार राती बस्तीमै मृत्यु भएको हो। राउटे बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार अत्यधिक मदिरा सेवनका कारण मुखिया शाहीको मृत्यु […]

Continue Reading

नाउपा र जनमतबीच ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने, यस्ता छन् प्रमुख बुँदाहरू

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने भएको छ। नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै संरक्षक रेशम चौधरीले ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने जानकारी गराएका हुन्।  उनले विशेष सम्बोधन गर्दै पार्टी एकतापछि पक्कै पनि आफूहरूका लागि अनुकूल अवस्था नरहने बताए। दुई चार झुन्ड मिसिएपछि […]

Continue Reading