अमेरिकाको नेभल एयर स्टेशनमा एफ–३५ लडाकू विमान दुर्घटना
अमेरिकाको क्यालिफोर्नियास्थित नेभल एयर स्टेशन लेमूर नजिक एक एफ–३५ लडाकू विमान दुर्घटना भइको छ ।दुर्घटनामा अहिलेसम्म मानविय क्षतिको विवरण आइसकेको छैन । दुर्घटनाबारे अमेरिकी नौसेनाले पुष्टि गरेको छ। यस घटनालाई लिएर एक वक्तव्य जारी गरिएको छ । जसमा विमान चालकलाई सफलतापूर्वक बाहिर निकालिएको बताइएको छ । अन्य कुनै कर्मचारी प्रभावित नभएको नेभल एयर स्टेशनले बताएको […]
Continue Reading