ट्रम्पलाई हराइ छाड्ने बाइडेनको वाचा

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार आफ्नो भाषणमा चुनावी अभियान जारी राख्ने र डोनाल्ड ट्रम्पलाई हराइ छाड्ने वाचा गरेका छन् । अमेरिकामा उनी राष्ट्रपति चुनावको दौडबाट बाहिरिने कि नबाहिरिने भन्ने प्रश्न अझै पनि बाँकी नै छ । विस्कन्सिनमा आयोजित एक र्‍यालीमा ८१ वर्षीय बाइडेनले गत हप्ता सीएनएन बहसमा आफ्नो खराब प्रदर्शनलाई स्वीकार गरे। ‘त्यस बेलादेखि म […]

Continue Reading

४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशले बोलायो नेपाललाइ

बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्था बमोजिम बीपीडीबी […]

Continue Reading

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ । आज बिहान सेमिफाइनलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले १-१ गोल गरे । जारी प्रतियोगितामा मेस्सीको यो पहिलो गोल हो । यो सँगै अर्जेन्टिनाका लागि उनले गरेको गोल संख्या १०९ पुगेको छ । यसअघि […]

Continue Reading

नेकपा (एस)ले केन्द्रीय कमिटीलाई असारभित्रै पूर्णता दिने

नेकपा एकीकृत समाजवादीले असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी २०६ केन्द्रीय सदस्य थप गर्न लागेको हो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ केन्द्रीय […]

Continue Reading

रास्वपाको केन्द्रीय समिति बैठक जारी, डा. ढकालमाथि कारबाही गर्नेबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठक पार्टी कार्यालय बालाजुमा बिहान ९ बजे सुरु भएको छ। बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि अनुशासनको कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा लिन लागेको विश्वासको मत […]

Continue Reading

हालसम्मकै धेरै पानी पर्‍यो दोधारा चाँदनीमा

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यस वर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा ५७३ मिलिमिटर वर्षा मापन भएको छ । कार्यालयका प्रमुख सञ्जय साहले भने, दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी […]

Continue Reading

डेंगु संक्रमण बढ्दै, ११ दिनमा १६४ जनामा पुष्टि

देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको छ । जसअनुसार ११ दिनको […]

Continue Reading

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

राष्ट्रिय सभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ ९आगामी आर्थिक वर्षको बजेट० पारित गरियोस भनि राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले […]

Continue Reading

प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने एमाले सांसदहरुको माग

प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने एमाले सांसदहरुको माग नेकपा (एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन् । सांसदहरुले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकाले सरकारमा बसिरहन नैतिक आधार नभएको बताएका छन् । सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी […]

Continue Reading

युरोकप २०२४ मा यी टिमहरु पुगे सेमिफाइनलमा

शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्सले टर्कीविरुद्ध २ः१ को पुनरागमन जित्दै तथा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा प्रवेश […]

Continue Reading