वर्ष २०२४ : नेपालमा सत्ता दाउपेचको वर्ष

अंग्रेजी नयाँ वर्ष २०२४ मा नेपालमा सत्ता गठबन्धन बनाउने र भत्काउने खेल तीव्र भयो । प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले र माओवादी आलोपालो एकले अर्कोलाई सत्ताबाट गिराउने खेलमा व्यस्त रहे । प्रतिनिधिसभामा ३२ सिट भएको माओवादी केन्द्रले ‘जादु’ चलाउन खोज्दा सत्ताबाट सडकमा पुग्नु पर्‍यो । गत आमनिर्वाचनमा कांग्रेससित गठबन्धन गरी सत्ता सहकार्य गरेका माओवादी अध्यक्ष एवं पुष्पकमल दाहालले […]

Continue Reading

सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

काठमाडौँ । सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्याङ्क छ । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका […]

Continue Reading

जापानमा भारी हिमपातले बिदाको हवाई यातायातमा अवरोध

लाखौँ परिवार आफ्ना प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेको बेला जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मङ्गलबार दर्जनौँ उडान रद्द गर्यो । जापान एयरलाइन्सले दिउँसोसम्म ४२ वटा उडान रद्द गरेको र छ हजार ३९८ यात्रुलाई असर गरेको बताएको छ । ती सबै होक्काइदोको उत्तरी टापुबाट आवतजावत गर्ने सेवा थिए । यसको मुख्य प्रतिद्वन्द्वी एएनएले पनि […]

Continue Reading

मधेस प्रदेश सरकारले ६ सय बढी सीमान्तकृत छात्रालाई छात्रवृत्ति दिने

सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढाउन मधेस प्रदेश सरकारले मधेस प्रदेशका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने भएको छ।  दलित, विपन्न, मुस्लिम तथा जेहेन्दार गरी चार समूहमा बाँडेर छात्रवृत्ति प्रदान गर्न लागेको मधेस प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक ठूलोबाबु दाहालले बताए। छात्रवृत्ति पाउँनेहरुको छनोट अन्तिम चरणमा पुगेको उनको भनाइ छ। उनका अनुसार […]

Continue Reading

पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा २ रुपैयाँ बढ्यो

नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको भाउ बढाउने निर्णय गरेको छ । राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल र डिजेलको भाउ क्रमशः १ र २ रुपैयाँ प्रतिलिटर बढाइएको छ । हवाइ इन्धनमध्ये आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ अमेरिकी डलर घटाइएको छ । निगमले एलपी ग्यासको मूल्य हाललाई […]

Continue Reading

माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने

सरकारले माघ २२ गतेबाट १६ लाख बालबालिकालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी)खोप अभियान सुरु गर्ने भएको छ। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो। स्वास्थ्य पत्रकार मञ्च, नेपाल र राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको संयुक्त आयोजनामा पाठेघरको मुखको […]

Continue Reading

७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ

लमही नगरपालिकाको तीन वडाका ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ । लमही नगरपालिका –८ सतबरिया स्वास्थ्यचौकीमा गरिएको निःशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा सो संख्यामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, लमही नगरपालिकाको समन्वय तथा आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेडको सहकार्य एवम् मेट लाईफ नेपालको सहयोगमा सोमबार […]

Continue Reading

तीन छात्राद्वारा विष सेवन, एकको मृत्यु

बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो । उनलाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा […]

Continue Reading

मेलम्चीको पानी अवरुद्ध

काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट काठमाडौँ ल्याइने पानीको थोक प्रणालीको पाइप मर्मत भइरहेको हुनाले पानी वितरण अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार , […]

Continue Reading

रबि लामिछानेको थुनछेक बहस सुरु

सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्त विरुद्ध थुनछेक बहस सुरु भएको छ।गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधीश नीतिज राईको इजलासमा जारी रहेको स्रेस्तेदार राजन खनालले जानकारी दिए। लामिछाने कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन्। लामिछाने, छविलाल जोशीसहित सूर्यदर्शनका पूर्वसञ्चालक […]

Continue Reading