तमिलनाडुको र्‍यालीमा भागदौड : ४० जनाको मृत्यु, प्रहरीद्वारा विजयको पार्टीका सदस्यविरुद्ध मुद्दा दर्ता

दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उनका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरबाहीको आरोप लगाइएको छ । शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी भीड आउँदा त्रास फैलियो र घातक दुर्घटना […]

Continue Reading

दसैंमा कर्णालीः घुमौं यसपाली

कर्णालीमा दसैं तिहार मनाउन घरदेखि टाढा रहेका आफन्तहरु फर्किने क्रम जारी छ । कतिपयको फुर्सदको बेला कर्णाली घुम्ने योजना पनि हुन्छ । पछिल्लो समय यातायातको सहज पहुँचका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि कर्णाली उत्कृष्ट गन्तव्य बन्न पुगेको छ । यहाँका कला संस्कृति, भूगोल, पर्यावरण, जनजीवनसंग साक्षात् गर्न पर्यटकहरु लालायित हुन्छन् । कर्णाली यस्तो प्रदेश […]

Continue Reading

खोकनावासीको दसैं फूलपातीअघि नै

खोकनावासीले घटस्थापनाबाट सुरु दसैं षष्ठीको दिन अर्थात् शनिबार (हिजो) नै मनाएका छन् । खोकनाका नेवाः समुदायले रुद्रायणी माइ अर्थात् सिद्धिकाली भगवतीको पूजा गरी सिकाली जात्रा मनाएर दसैं समापन गरेका हुन् । आमनेपालीले सामान्यतया घटस्थापनादेखि पूर्णिमासम्म दसैं मान्ने भए पनि खोकनावासी भने घटस्थापनादेखि सप्तमीसम्म सिद्धिकाली भगवतीको पूजा गरी सिकाली जात्रा मनाएर दसैं समापन गर्छन् । १२ […]

Continue Reading

रुकुमबाट दाङका लागि छुटेको गाडी दुर्घटनाः ३ जनाको मृत्यु

राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा  भएको गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा बाफीकोट गाउँपालिका ५ […]

Continue Reading

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

पाकिस्तानलाई हराउँदै भारतले एसिया कप २०२५ को उपाधी जितेको छ। भारतले प्रतियोगिता अवधिभर अपराजित रहँदै उपाधि जितेको हो।यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडिययमा भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो। साविक विजेता भारतले ४० वर्षको एसिया कपको इतिहासमा पहिलो पटक ‘आर्च राइभल’ मानिएको पाकिस्तानलाई हराउँदै उपाधि जित्यो। भारतको यो नवौं एसिया […]

Continue Reading

उपत्यकामा ६ हजार एक सय बढी प्रहरी परिचालन गरिने

चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौं उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअनुसार छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने तयारी गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, […]

Continue Reading

शेरबहादुर देउवाको सशुरालीमा प्रहरीको छापा

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सशुराली घर तथा आरजु राणाको भाइ भूषण राणाको जावलाखेलमास्थित घरमा प्रहरीले छापा मारेको छ। सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले संयुक्त रूपमा छापा मारेको हो। जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवाको घरमा ठूलो परिमाणमा पैसा फेला परेको थियो। सो रकम प्रदर्शनकारीले जलाएका थिए। उक्त घरमा ठूलो मात्रामा नगद […]

Continue Reading

नष्ट भएका कागजात पुनर्प्राप्तिका लागि सर्वोच्चको १७ बुँदे निर्देशिका

सर्वोच्च अदालतले भदौ २३ र २४ गतेको विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको पुनर्प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ जारी गरिसकेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी तथा उपरजिष्ट्रार निराजन पाण्डेका अनुसार सर्वोच्चमा जलेका चालु मुद्दा २० हजारभन्दा बढी र फैसला लेख्न बाँकी लगभग पाँच हजार मुद्दा मुद्दा जलेर नष्ट भएका छन् । निर्देशिका बमोजिम […]

Continue Reading

पूर्व प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच जनाको विदेश भ्रमणमा रोक

सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकसहित पाँचको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेकाे छ। भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य विज्ञान राज शर्माका अनुसार आयोगको आज  बसेको बैठकले पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा, […]

Continue Reading

पर्व बिदामा निगमका १३ वटा डिपो खुला रहने

दसैँको पर्व बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ । निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, […]

Continue Reading