बारामा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक घाइते
बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार वीरगञ्ज–पथलैया सडकखण्डमा आइतबार दिउँसो दुई मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा अर्को एक जना गम्भीर घाइते छन्। सिमराबाट पथलैया जाँदै गरेको बा ९० प्र ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा […]
Continue Reading