प्रचण्डलाई लिङ्देनको जबाफ- भाडामा मान्छे ल्याएको आफ्नै अनुभव सुनाउनुभएछ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनका लागि भाडामा मान्छे ल्याएको विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै अनुभव सुनाएको बताएका छन्। बबरमहलमा प्रदर्शनस्थलमै पत्रकारहरूसँगको कुराकानीमा लिङ्देनले माओवादीका अध्यक्षले आफ्नै अनुभव सम्झेर राजसंस्था पक्षधरको आन्दोलनमा सहभागीहरूलाई भाडाको मान्छे भनेको बताएका हुन्। ‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न कुन प्रकारका मान्छेहरू टाढा टाढाबाट बोकेर ल्याउनुभएको […]
Continue Reading