आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

कांग्रेसका नेता अफताब आलमविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । उजुरीकर्ता युवराज पौडेल ‘सफल’ले आलमसम्बन्धी अदालतको बुधबारको फैसलाको न्यायिक परीक्षण गर्नुपर्ने माग गर्दै शुक्रबार उजुरी दर्ता गराएका हुन् । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले गत बुधबार आलमको जन्मकैदको फैसला उल्ट्याएको थियो । यस्तै, दुवै न्यायाधीशले यसअघि गरेका अन्य फैसला र आदेशहरूको समीक्षा गर्नुपर्ने […]

Continue Reading

आजको मौसम

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ […]

Continue Reading

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने

६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । मुआब्जा निर्धारण नहुँदा रोकिएको आयोजनालाई नेपाल सरकारले अघि बढाउने भएको हो । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको जग्गा प्राप्तको काम सम्पन्न गरी निर्माणको काम अघि बढाउने बताए । लामो समयसम्म पटक […]

Continue Reading

‘डाइभर्सन’ को भरमा राजमार्ग

राति पानी पर्दा आएको बाढीले डाइभर्सन बगाउँदा नवलपरासीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भयो । भीषण वर्षापछि आएको बाढीले सडक कटान गर्दा नवलपरासीस्थित पूर्व–पश्चिम राजमार्गको पूर्व र पश्चिम दुवैतर्फ सवारीसाधन अवरुद्ध भयो । हजारौँ यात्रीले दुःख पाए । सो राजमार्गमा पर्ने विनयी त्रिवेणी, चोरमारा, दुम्कीबास र दाउन्नेमा निर्माण गरिएका ‘डाइभर्सन’  बाढीले बगाएको हो । त्यसै गरी चोरमारा […]

Continue Reading

नाइजेरियामा भारी वर्षा र बाढीले एक सय १० जनाको मृत्यु

मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीले एक सय १० जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले यो जानकारी दिएका हुन्। नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबा-आराले धेरै घण्टासम्म वर्षा भएको बताएका छन्। ‘बढ्दो बाढीको पानीले ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएको छ,’ उनले भने। आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार […]

Continue Reading

१५ दिनअघि नै भित्रियो मनसुन

नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा  रेकर्ड भएको विभागले जनाएको छ । […]

Continue Reading

भोटो जात्रा : काठमाडौंमा सार्वजनिक बिदा

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले प्रकाशित सूचनाअनुसार आइतबार काठमाडौं, भक्तपुर र ललितपुरमा बिदा घोषणा गरिएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन्।    

Continue Reading

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार गत असोजदेखि जेठ ४ गतेसम्म यो क्षेत्रभित्र यति धेरै पर्यटकले मृत्यु भएको हो। जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार अधिकांश पर्यटकको मृत्यु लेक लाग्ने, मुटुसम्बन्धी समस्या तथा प्रतिकूल मौसमका कारण भएको छ। मृत्यु हुनेमध्ये जापान, अष्ट्रेलिया, भारत, सिङ्गापुरका […]

Continue Reading

नारायणहिटीसहित यी क्षेत्रमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला निषेध

राजावादीको आन्दोलनलाई ध्यानमा राखेर सरकारले नारायणहिटी दरबार संग्रहालयवरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंका केही क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्ने आदेश जारी गरेका हुन्। जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार शनिबारदेखि असार २४ गतेसम्म नारायणहिटी दरबार संग्रहालय […]

Continue Reading

हामीलाई एमालेले अवरोध गरे प्रतिकार हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज हुने राजावादीहरूको आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै काठमाडौँ कब्जा गर्ने नाममा एमाले कार्यकर्ताले आफूहरूको कार्यक्रममा अवरोध गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।  पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङ्देनले यस्तो चेतावनी दिएका हुन् । तर उनले आफूहरूको कार्यक्रम शान्तिपूर्ण हुने र कुनै पनि हिंसात्मक गतिविधि नहुने बताए । ‘स्वयंसेवक घोषणा […]

Continue Reading