आज गणतन्त्र दिवस : जनताले चाहे अनुसार हुन सकेन प्रगती

तत्कालीन सात राजनीतिक दलले राजतन्त्रकाविरुद्ध आह्वान गरेको  जनआन्दोलन र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको  राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही  दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र […]

Continue Reading

६५ प्रतिशतसम्म बढी वर्षा हुने, २० लाखभन्दा बढी प्रभावित हुने

यस वर्षको मनसुनमा नेपालभर औसतभन्दा बढी वर्षा हुने २० लाखभन्दा बढी मानिस प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीबाट मनसुनको सक्रियता शुरू भइसकेको जनाएको छ । विभागका अनुसार बंगालको खाडी, दक्षिण भारतको केरला, श्रीलंका, माल्दिभ्स आसपासको क्षेत्रमा मनसुन प्रवेश गरिसकेको छ र क्रमशः नेपालतर्फ विस्तार हुँदै छ […]

Continue Reading

आज अन्तरराष्ट्रिय सगरमाथा दिवस

आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका […]

Continue Reading

शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजको प्रदर्शन तथा कार्यक्रमका लागि सत्तारुढ एमाले र राजावादी समूहलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको हो । एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले भनेकाे छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका […]

Continue Reading

इजरायली आक्रमणमा यमनको अन्तिम विमान पनि ध्वस्त

इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बताएका छन् । हुथी विद्रोहीको अल–मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामण’को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण गरेको जनाएको छ । साना विमानस्थलका निर्देशक खालिद अल–शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त […]

Continue Reading

आज बजेट सार्वजनिक गरिदै

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट आज  सार्वजनिक हुँदै छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले […]

Continue Reading

नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन

नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन भएको एक तथ्याङ्कले देखाएको छ । केन्द्रिय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थिति, धर्महरू र किशोर किशोरी तथा युवाको अवस्थाबारे विषयगत प्रतिवेदनहरूले यस्तो देखाएको हो । पुरुष तथा महिलाले परिपक्व उमेरमा विवाह गर्ने गरेको र यो परिवर्तन बालबिवाहको अवस्था, प्रजनन र पहिलो विवाहको उमेरमा विद्यमान रहेको छ । […]

Continue Reading

सुडानमा हैजा प्रकोप, सातामै १७२ को मृत्यु

सुडानमा फैलिएको हैजा प्रकोपका कारण पछिल्लो एक सातामा १ सय ७२ जनाको ज्यान गएको छ भने २ हजार ५ सयभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य अधिकारीका अनुसार हैजाको प्रकोप राजधानी खार्तुम र यसको नजिकको सहर ओमदुरमानमा सबैभन्दा बढी देखिएको छ । नर्थ कोर्डोफान, सेन्नार, गजिरा, ह्वाइट नाइल र नाइल रिभर प्रान्तमा पनि हैजाका बिरामी देखिएका छन् । […]

Continue Reading

राजावादीहरूले भोलिदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै

राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दल तथा राजवादीहरूले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजवादीहरू बिहीबार बिहान ११ बजे विभिन्न ठाउँबाट जम्मा भई दिउँसो एक बजे काठमाडौंको रत्नपार्कमा कार्यक्रम तय गरेका छन्। श्रेष्ठले रत्नपार्कमा आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएको बताए। ‘सभा गर्न लागिएको […]

Continue Reading

साउनयता प्राकृतिक कारणले २८ गैंडा मरे

गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा २८ वटा गैंडा मरेका छन्। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २७ वटा र राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो अवधिमा चोरी सिकारीले गैंडा मार्न पाएका छैनन्। गत साउन, भदौ र असोजमा […]

Continue Reading