शाहीको चेतावनी: ‘आन्दोलनको आँधीबेहरी उठ्छ, कतिको हातमा हत्कडी लगाउँछौ ?’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलनको ‘आँधीबेहरी’ उठ्ने चेतावनी दिएका छन्। तीनकुने घटनाबारे आफूले नबोलेको भन्दै सामाजिक संजालमा प्रश्न उठेपछि सामाजिक सञ्जालमार्फत उनले जवाफसहित सरकारमाथि गम्भीर प्रश्न उठाए। “यो दबाएर दबिने होइन, जनता र समयको माग हो। सरकार तयार भएर बसोस्, कतिको हातमा हत्कडी लगाउँछौ?” उनले लेखे। शाहीले तीनकुने प्रदर्शनमा सहभागी […]
Continue Reading