जेठ १५ को सुरक्षा व्यवस्था यस्तो छ

सत्तारुढ नेकपा (एमाले) ले ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ । यसैगरी, सोही दिन राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्व राजाका समर्थकले वर्तमान व्यवस्थाविरुद्ध रत्नपार्क क्षेत्रमा जनआन्दोलन गर्ने घोषणा गरेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार बिहीबारका लागि सुरक्षा योजना बनाएर काम अघि बढेको छ । उनले नेकपा (एमाले) […]

Continue Reading

बजेट भाेलि दिउँसो ३ बजे

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले भाेलि जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ काे बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएका छन् । सरकारले आगामी आवमा करिब २० खर्ब रुपियाँकाे बजेट ल्याउने तयारी गरिरहेको छ । भाेलि नै अर्थमन्त्री पाैडेलले चालू आवको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ ।

Continue Reading

पूर्वमन्त्री आलमले पाए सफाइ

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई ‘ज्यान मार्ने उद्योग’ तथा ‘कर्तव्य ज्यानसम्बन्धी कसुर’बाट सफाइ दिएको छ। न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हो। उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । उनलाई अहिले नख्खु कारागारमा राखिएको छ । फैसला […]

Continue Reading

नेपालमा खुला व्यायामशाला ‘ओपन जिम’को बढ्दो लोकप्रियता : सर्वसाधारणको रोजाइ

अब फिट रहन महँगा फिटनेस सेन्टर जान आवश्यक छैन। खुला व्यायामशाला (ओपन जिम) को अवधारणाले नेपालमा नयाँ स्वास्थ्य क्रान्तिको सुरुवात गरिरहेको छ । सार्वजनिक पार्क, विद्यालय, र सामुदायिक स्थानहरूमा सजिलै पहुँच हुने यस्ता जिमहरू सर्वसाधारणका लागि स्वास्थ्यमैत्री, सहज र निःशुल्क समाधान बनेका छन् । केही दिनअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु स्वयं एक सार्वजनिक पार्कमा खुला […]

Continue Reading

दश महिनामा यूएईमा २६१ जना नेपालीको मृत्यु

चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २६१ जना नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार ०८१ साउन १ गतेदेखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा यूएईमा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो । दूतावासले सार्वजनिक गरेको विवरणअनुसार ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा […]

Continue Reading

अमेरिका लगायत पश्चिमा राष्ट्रले हटाए युक्रेनलाई रूसमाथि प्रहार गर्न लगाएको दुरीजन्य बन्देज

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नमानेर उल्टै युक्रेनमाथि भिषण आक्रमण गर्न थालेपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले आफूले दिएको हतियार प्रयोगमा युक्रेनलाई लगाएको दुरीसम्बन्धी सबै बन्देज हटाएका छन्। जर्मनी, बेलायत, फ्रान्स र अमेरिका लगायत युक्रेनलाई सहायता गरिरहेका पश्चिमा देशहरूले रूसबाट आफूलाई जोगाउनका लागि युक्रेनमाथि हतियार प्रयोगमा लगाएको दुरीजन्य बन्देज हटाएको जर्मन चान्सलर फ्रेडरिक मर्जले खुलासा गरेका […]

Continue Reading

आजकाे माैसम

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत भइरहेको छ। बर्दियाको दौतमपुरमा पछिल्लो एक घन्टामा ४४.८ मिलिमिटर वर्षा मापन भएको छ। यो […]

Continue Reading

जेठ १९ देखि देशव्यापी अनिश्चितकालीन यातायात बन्दको घोषणा

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान नभएको भन्दै ८ वटा यातायात व्यवसायी संघ–संगठनले यही जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नेतृत्वमा आन्दोलनको घोषणा गरिएको हो। संघले सातबुँदे माग अघि सार्दै समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। संघर्ष समितिले जेठ १८ गते […]

Continue Reading

संसद् अवरुद्ध हुँदा रोकियो आर्थिक सर्वेक्षण

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि  सार्वजनकि गर्ने भनिएको आर्थिक सर्वेक्षण २०८१/८२ सार्वजनिक हुन सकेन। अर्थमन्त्री विष्णु पौडेलले  संसद्लाई आर्थिक सर्वेक्षणबारे जानकारी गराउने कार्यसूची थियो । अर्थ मन्त्रालयले सर्वेक्षणको प्रतिवेदन तयार गरिसकेको छ । आर्थिक सर्वेक्षणले मुलुकको समग्र आर्थिक सामाजिक स्थितिको प्रतिबिम्वित गर्छ । सरकारले हरेक वर्ष बजेट ल्याउनुअघि आर्थिक […]

Continue Reading

रसुवाको भैरव कुण्ड

रसुवा जिल्लाको ऐतिहासिक भैरव कुण्ड ।  समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डकै नजिक रहेको र गोसाइँकुण्डकै पानीको निकासबाट यो कुण्ड निर्माण भएको मानिन्छ । भैरवकुण्डमा पानी गाढा निलो र कालो देखिने विशेषता रहेको  छ ।

Continue Reading