रसुवा जिल्लाको ऐतिहासिक भैरव कुण्ड । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डकै नजिक रहेको र गोसाइँकुण्डकै पानीको निकासबाट यो कुण्ड निर्माण भएको मानिन्छ । भैरवकुण्डमा पानी गाढा निलो र कालो देखिने विशेषता रहेको छ ।