पूर्वमन्त्री आलमले पाए सफाइ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई ‘ज्यान मार्ने उद्योग’ तथा ‘कर्तव्य ज्यानसम्बन्धी कसुर’बाट सफाइ दिएको छ।

न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हो।

उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । उनलाई अहिले नख्खु कारागारमा राखिएको छ । फैसला उल्टिएसँगै उनी थुनामुक्त हुनेछन् ।यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *