सडकको उज्यालोले चरा सङ्कटमा

पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगतकाे पथलैया ढल्केवार खण्डकाे सडकहरू मा पछिल्ला  केही वर्षयता सहरदेखि ग्रामीण क्षेत्रमा सडक बत्ती जडान तीव्र गतिमा बढेको छ। बाटो उज्यालो राख्न र सुरक्षाको दृष्टिकोणले जडान गरिएका यस्ता बत्तीले भने  चरा वासस्थानमा गम्भीर असर पार्न थालेका छन्। चराविद्का अनुसार सडक बत्तीको कृत्रिम उज्यालोले चराले रात–दिन छुट्याउन नसक्दा उनीहरूको जीवनचक्रमा गम्भीर असर […]

Continue Reading

प्रधानमन्त्रीद्वारा यो वर्षको मनसुनी अवस्थाबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिएका  छन् ।  बबरमहलस्थित माैसम पुर्वा अनुमान विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञसँग जानकारी लिएका हुन् । यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्म मनसुन ऋतुको वर्षाको आँकलन गरिएको छ। यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने […]

Continue Reading

स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ । वर्षायाम सुरु हुने बेला विभिन्न सङ्क्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य तथा रोकथामका लागि विभिन्न छ निर्णय गरेका […]

Continue Reading

नेपालमा सात जनामा कोरोना पुष्टि

नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. चन्द्रलाल  झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए  । उनका अनुसार एक जना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सात जनामा कोरोना पुष्टि भएको हो ।

Continue Reading

प्रतिनिधिसभाको बैठक बुधबार बस्नेगरी स्थगन

प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । मङ्गलबार बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले बुधबारका लागि सारिएको सूचनामार्फत सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए  । आजको बैठक सुरू भएलगतै प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए  । प्रतिपक्ष दलहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी […]

Continue Reading

काठमाडौंमा पहिलो पटक देखियो मङ्गोल राजपुत्रिका चरा

काठमाडौं उपत्यकामा पहिलो पटक मङ्गोल राजपुत्रिका नामक दुर्लभ प्रवासी चरा देखा परेको छ। सोमबार मनोहरा नदी क्षेत्रमा पहिलो पटक वन्यजन्तु तथा प्रकृति फोटोग्राफर कुमुद पराजुलीले मङ्गोल राजपुत्रिका (Tibetan Sand Plover) नामक दुर्लभ प्रवासी चराको तस्बिर खिचेका हुन। पराजुलीका अनुसार उनी चराचुरुङ्गी अवलोकनका लागि नियमित जसो मनोहरा पुग्ने गर्छन्। सोमबार दिउँसो जब उनी त्यहाँ थिए, उनले […]

Continue Reading

प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेस मौन बस्नु आश्चर्यजनक : डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रित रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् । ‘मलाई लागेको थियो सभापतिको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ कोइरालाले भने […]

Continue Reading

नेपाल–भारत सीमा क्षेत्रकाे आकाशमा ‘ड्रोन’को झिलिमिली, दुवै देशका सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’!

सोमबार साँझ करिब ७ः३० बजे नेपाल–भारत सीमाको कमला बीओपी क्षेत्रमा १५ देखि २० वटा ड्रोन आकाशमा एकसाथ उडिरहेको देखिएपछि हङ्गामा मच्चिएको छ । ती ड्रोनहरू नेपालतर्फ उत्तरबाट पूर्व भारतीय क्षेत्रमा प्रवेश गरेको थियो। करिब ४० मिनेट घुमेपछि ड्रोनहरू नेपालतिर फर्किएको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन् । एसएसबीले सम्पूर्ण क्षेत्रमा उच्च सतर्कता जारी गरेको छ र […]

Continue Reading

रुसले युक्रेनमा हवाइ आक्रमण गरेपछि ट्रम्प आक्रोसित

रुसले युक्रेनमाथि हवाइ आक्रमण सुरु गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रोस व्यक्त गरेका छन्। ट्रम्प सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आक्रामक देखिएका छन्। उनले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको समेत बताएका छन्। ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमार्फत् ‘जब युक्रेनी नागरिकहरू लगातार तेस्रो रात रूसी हवाइ आक्रमणका कारण निद्राबाट ब्युँझिए, तब उनीहरूले घण्टौँसम्म ड्रोनको […]

Continue Reading