भोटो जात्रा : काठमाडौंमा सार्वजनिक बिदा

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले प्रकाशित सूचनाअनुसार आइतबार काठमाडौं, भक्तपुर र ललितपुरमा बिदा घोषणा गरिएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *