हर्क साम्पाङको पार्टीकाे चुनाव चिन्ह ‘माटो’
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलासा भइसकेको छ। असोज ७ गते ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका छन्। सञ्चारमाध्यममार्फत समाचार बाहिरिनुअघि उनले निवेदन दिएको कुरा गोप्य राखेका थिए। सञ्चारमाध्यममा समाचार आइसकेपछि भने उनले निवेदन दिएको स्वीकार गरेका छन्। ‘निर्वाचन आयोगले सूचना आउट […]
Continue Reading