आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने छ । त्यस्तै, दिउँसो १ बजे […]

Continue Reading

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी

सियोल : दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको जनाइएको छ । पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । यसपछि […]

Continue Reading

जिम्मी कार्टर: माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि संविधानसभा निर्वाचन पर्यवेक्षकसम्म

१५ पुस आइतबार सय वर्षको उमेरमा निधन भएका अमेरिकाका ३९औं राष्ट्रपति जिम्मी कार्टरले १० वर्षसम्म सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए । माओवादीलाई अमेरिकाले आतंककारी संगठनको सूचीमा राखिरहँदा कार्टरले माओवादीका नेताहरूसँग संवाद गरेका थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भन्नेमा कार्टरको जोड थियो । माओवादी सशस्त्र द्वन्द्व चलिरहँदा उनको संस्था कार्टर […]

Continue Reading

हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

१५ पुस, मुगु । कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ ।हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन्। सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् ।सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु […]

Continue Reading

दैलेखमा प्राकृतिक ग्याँस भण्डारको सकारात्मक संकेत

दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा उत्खनन् गर्दा प्राकृतिक ग्याँस रहेको संकेत देखिएको अधिकारीहरुले बताएका छन् ।चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गत वर्ष वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर उत्खनन थालेको थियो । […]

Continue Reading

जाडोमा जाइफल खादाका फाइदा

काठमाडौं । जाइफल बहुउपयोगी चीज होे । यसको प्रयोग बढी मात्रामा भान्सामा मसलाको रुपमा हुन्छ भने आयुर्वेदिक औषधीका रुपमा पनि यसको प्रयोग गर्ने गरिन्छ ।जाइफलले पाचक, कलेजोलाई सक्रिय गर्ने भएकाले पाचन संस्थानको लागि लाभदायक छ । अनिद्रा, शूल, अपच, खोकी, बाडुली, शीघ्रपतन र नपुंसकता जस्ता समस्या हटाउन पनि यो उपयोगी मानिन्छ । जाइफलको सेवन गर्नाले […]

Continue Reading

इथियोपिया सडक दुर्घटनाः ७१ जनाको मृत्यु

एजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम तथा नियन्त्रण निर्देशनालयले आइतबार राति आफ्नो फेसबुकमा लेखेको छ, ‘दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाको मृत्यु भएको छ ।’ स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको प्रहरीले जनाएको […]

Continue Reading

पर्यटक होटलमा आगलागी हुँदा तीन विदेशीको मृत्यु, सात घाइते

एजेन्सी । थाइल्याण्डको राजधानी बेङ्ककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । खाओ सान रोड नजिकैको एम्बर होटलमा आइतबार राति भएको आगलागीमा परी घाइते भएका एक महिला र दुई पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।घटनामा अन्य पाँच विदेशी र दुई […]

Continue Reading

ब्वाइजलाई फाल्गुनन्द गोल्डकपकाे उपाधि

फिदिम । मछिन्द्र फुटबल क्लबले खेलको अन्तिम एक मिनेट जोगाउन नसक्दा एघारौ फाल्गुनन्द गोल्ड कपको उपाधि चर्च ब्वाइजले चुमेको छ । फिदिम माविको खेल मैदानमा भएको फाइनल खेलमा अतिरिक्त पाँच मिनेट थप गरिएको अन्तिम एक मिनेट मछिन्द्रले जोगाउन नसक्दा उपाधि चर्च ब्वाइजले उपाधि हात पारेको हो । खेलको ४४ मिनेटमा मछिन्द्रका बिजु भुजेलको लामो थ्रो […]

Continue Reading

पूर्णिमा श्रेष्ठ सीएनएनको ‘उत्कृष्ट एथ्लेट’ को सूचीमा

नेपालकी कीर्तिमानी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सीएनएनको ‘उत्कृष्ट एथ्लेट’ को सूचीमा पर्न सफल भएकी छन् । सन् २०२४ मा एउटै आरोहण सिजनमा तीनपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफलता आरोहण गर्ने विश्वकै पहिलो तथा एक मात्र महिला बन्ने कीर्तिमान कायम गरेकी नेपाली आरोही पूर्णिमा विश्व प्रसिद्ध समाचार संस्था सीनएनएको ‘उत्कृष्ट एथ्लेट’ को सूचीमा पर्न सफल भएकी […]

Continue Reading