मानव विकास सूचकांकमा सबैभन्दा पछि मधेस प्रदेश
जनकपुरधाम : मानव विकास सूचकांकमा सबैभन्दा पछि मधेस प्रदेश रहेको प्रदेश सरकारको एक प्रतिवेदनले औंल्याएको छ ।मधेस प्रदेश नीति तथा योजना आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांकमा मधेस प्रदेशको अवस्था निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो । मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास जस्ता पक्ष मानव विकास सूचकांकमा पर्छन् । आयोगको […]
Continue Reading