आज ‘तमु ल्होछार’ मनाइँदै

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा  मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा […]

Continue Reading

चीनले ब्रह्मपुत्रमा संसारकै ठूलो जलविद्युत आयोजना बनाउने, भारतमा चिन्ता

चीनले ब्रह्मपुत्र नदीमा संसारकै सबभन्दा ठूलो जलविद्युत आयोजना बनाउने भएको छ।हाल संसारकै ठूलो जलविद्युत आयोजना चीनकै ‘थ्री गोर्जेज’ हो। चीनले अब योभन्दा तीन गुणा ठूलो आयोजना बनाउने भएको हङकङबाट प्रकाशित हुने अखबार साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। थ्री गोर्जेज आयोजनाको क्षमता २२ हजार दुई सय पचास मेगावाट छ। ब्रह्मपुत्रमा बनाउन लागिएको नयाँ आयोजना भने लगभग ७० हजार […]

Continue Reading

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्यीय समिति गठन गरेका छन् । डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिमा दीपकराज सापकोटा, डा. सुनिता मलेकु, डा. मेरिना श्रेष्ठ र डा. अरुण कुँवर सदस्य रहेका छन् । त्यसैगरी, ध्रुव केदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता […]

Continue Reading

संविधान संशोधनको गृहकार्य

काठमाडौं । गत असार १७ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन हुँदा दुई दलबीच भएको सातबुँदे सहमतिको दोस्रो बुँदामा उल्लेख भएअनुसार दुई दलले यो सरकार गठन हुनुको प्रमुख उद्देश्य वर्तमान संविधानमा रहेको व्यवस्था मध्य विशेषगरी शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई समयसापेक्ष संशोधन गर्नु रहेको बताउदै आए पनि पाँच महिनासम्म संविधान संशोधनको एजेन्डामा काम नभएको […]

Continue Reading

भीम रावल ‘केपी ओली भण्डाफोर अभियान’ को तयारीमा

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष डा.भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको ‘स्वेच्छाचारी, निरंकुश र तानाशाही दमन’विरुद्ध तल्लो तहसम्मै भण्डाफोर अभियान चलाउने जानकारी दिएका छन् । एमालेका लाखौँ कार्यकर्ता र हजारौँ नेताको योगदानबाट निर्मित ‘कम्युनिष्ट पार्टी’लाई सीमित व्यक्तिको सत्ता उन्मादले तहसनहस बनाएको उनको आरोप छ । अध्यक्ष ओलीको ‘निरंकुश रवैया’विरुद्धको अभियानलाई एमालेका निष्ठावान कार्यकर्ता र देशभक्त […]

Continue Reading

सहकारीसम्बन्धी अध्यादेश जारी

सहकारी पीडितको बचत फिर्ताका लागि कानुन संशोधन गर्न अध्यादेश आएको छ । सरकाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन  । मंगलबार बसेको क्याविनेट बैठकले सहकारी बोर्ड खारेज गर्दै  शक्तिशाली सहकारी नियमन प्राधिकरण स्थापना गर्ने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो । अध्यादेशमा बचत फिर्ताका लागि […]

Continue Reading

समाज सेवामा सुको छैन,विदेशीलाई डुलाउन हेलिकोप्टर

श्रीलंकन पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेलाई कर छलीमा सिध्दहस्त  काङ्ग्रेस माननीय विनोद चौधरीले लुम्बिनीका विभिन्न भागको भ्रमण गराएका छन् । श्रीमतीसहित हिजो दिउँसो काठमाडौं आइपुगेका विक्रमासिंघे हिजै अपरान्ह बुद्ध एअरको उडान नम्बर यु४–८०१ बाट भैरहवा हुँदै लुम्बिनी पुगेका थिए । चौधरीको निम्तोमा आएका उनीहरुलाई लुम्बिनीस्थित होक्के होटलमा बासको प्रबन्ध मिलाइएको भनिए तापनि होटल कान्साईमा बसेको बुझिएको […]

Continue Reading

कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन

आम जनता पार्टी (आजपा) ले सरकारको मनोमानी कर आतंकका विरुद्ध आज काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो ।  कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दाबाद, दलाल दलतन्त्र मुर्दाबाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्दाेलन सफल पारौं, जनता लुट्न […]

Continue Reading

दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या १६७ पुग्यो

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो । बिबिसीका अनुसार विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य सवार थिए । सो विमान थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्केको थियो । दक्षिण कोरियाको अग्निशमन विभागका अनुसार […]

Continue Reading

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटनाहरू

काठमाडौं, पुस १५ गते । सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरू प्रतिविम्बित गर्ने यो राम्रो समय पनि हो । सन् २०२४ मा विश्वभरका विभिन्न सङ्कटहरू देखिएको वर्ष थियो । यस वर्ष धेरै ठुला घटना र प्रकोपहरू भए र तिनीहरूको प्रभाव सम्भवतः […]

Continue Reading