२०५५ सालमा आत्मसमर्पण गरेको भन्दै राजन दाहालमाथि सहिद पुत्रको प्रहार

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद राजन दाहालमाथि माओवादी जनआन्दोलनका सहिद परिवारका सन्तानले कडा प्रश्न उठाएका छन्। दाहालको माओवादी उपमहासचिव जनार्दन शर्मासँग भिड्ने हैसियत नभएको भन्दै सहिद महेन्द्र श्रेष्ठका छोरा कीर्तिक श्रेष्ठले पुरानो इतिहास स्मरण गराएका हुन्। दाहालले शर्माको आलोचना गर्दै टिप्पणी गर्न थालेपछि सहिद पुत्रले यस्तो कटाक्ष गरेका हुन् ।  श्रेष्ठले सामाजिक सञ्जालमार्फत […]

Continue Reading

आज साउन १५ : खीर खाएर मनाइँदै

आज साउन १५  खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम […]

Continue Reading

आजकाे माैसमः कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  जसको प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू साथै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई […]

Continue Reading

नाउपामा श्रीमती हटाएर श्रीमानलाई नेतृत्व

नागरिक उन्मुक्ति पार्टीको बुधबार साँझ बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । श्रेष्ठले शिव बाँस्तोलालाई कार्यवाहक दिएकी थिइन् । चौधरीको उपस्थितिमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको संरक्षकको जिम्मेवारीमा रहेका रेशम चौधरीलाई अध्यक्ष चयन गर्ने भेलामै सहभागी भइरहेका एक केन्द्रीय सदस्यले बताए । संघीय तथा प्रदेश सरकार, राजनीतिक नियुक्तिमा हिस्सेदारीलगायतका सवालमा […]

Continue Reading

आज दिउसाे १ बजे फिफा फुटबल फर स्कुल उदघाटन हुदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्न लागेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको बिहीबार औपचारिक उद्घाटन हुदैँछ।प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालामा दिउँसो १ बजे आयोजना हुने एक विशेष समारोहबीच कार्यक्रमको शुभारम्भ गर्नेछन्।कार्यक्रमको पूर्वसन्ध्यामा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले एक भिडियो सन्देश जारी गर्दै सम्पूर्ण फुटबल शुभचिन्तकहरूलाई कार्यक्रमबारे जानकारी दिएकी […]

Continue Reading

अस्ट्रेलियामा निर्मित पहिलो रकेट दुर्घटनाग्रस्त

माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ । गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने पहिलो अस्ट्रेलियामा डिजाइन र निर्माण गरिएको परिक्रमा प्रक्षेपण यान थियो र साना उपग्रहहरूलाई कक्षमा लैजानका लागि डिजाइन गरिएको थियो । यसले बुधबार बिहान स्थानीय समयमा क्विन्सल्यान्ड राज्यको उत्तरी भागमा […]

Continue Reading

भोटेकोशी आकस्मिक बाढी : सडक कटान, जलविद्युतमा क्षति

चीनमा भारी वर्षा हुँदा रसुवाको भोटेकोशी नदीमा आकस्मिक बाढी आउँदा रसुवामा ठुलो क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार भोटेकोशी नदी एक्कासी जलसतह बढेपछि बाढी आएको हो। बाढीले सडक संरचनामा क्षति गरेको छ। सहायक प्रमुख जिल्ला अधिकार द्रुर्व अधिकारीका अनुसार असार २४ गतेको बाढीले पहिल्यै क्षति पुयाएको स्याफ्रुबेशी–रसुवागढी सडकखण्ड  पूर्णरुपमा अवरुद्ध बनेको छ। […]

Continue Reading

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ, मुख्यमन्त्री पराजित

बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका  छन् । उनका प्रतिस्पर्धी प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई आठ  मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन  । बाँनियाले २२ मत ल्याउँदा लामाले १४ मत ल्याए  कुल ३७ मत खसेकोमा १ मत बदर भएको निर्वाचन अधिकृत हरिशरण श्रेष्ठले जानकारी दिए  । संसदीय दलको नेताको निर्वाचनका लागि  […]

Continue Reading

मुख्यमन्त्री लामाद्वारा मन्त्रिपरिषद् पुनर्गठन : लम्साल, गुरुङ र श्रेष्ठ मन्त्री नियुक्त

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा नियुक्त पुनर्गठन, कार्यविभाजन गरिएको छ। प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार तीन जनालाई मन्त्री पदमा नियुक्तिसँगै मन्त्रिपरिषद् पुनर्गठन, कार्यविभाजन गरेका छन । प्रदेश सभा सदस्य गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई बुधबार मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त तीनै जना कांग्रेसबाट मन्त्री […]

Continue Reading

पोखराबाट गाउँ फर्किन तयार छैनन् हायू परिवार

सिन्धुलीको घर छाडेर पोखरा आइपुगेका हायू परिवार अहिले गण्डकी प्रदेशको पोखरा महानगरमा रमाइरहेका छन् । बुधबार बिहान हायू परियारलाई सम्झाएर गाउँ फर्काउन पोखरा आइपुगेको टोली साँझ खाली हात सिन्धुली फर्किएको छ । गोलन्जोर गाउँपालिका–६, बिखर कटेरीमा बस्ने १६ जना हायू परिवारका सदस्यलाई गाउँ फर्काउन वडाध्यक्ष रविनकुमार श्रेष्ठको नेतृत्वमा आफन्तसहित पोखरा आइपुगेकाृ थियाे । घर, वस्तुभाउ छाडेर […]

Continue Reading