जन्मदर बढाउन चीनले बाबुआमालाई १५ सय डलरसम्म भत्ता दिने

जन्मदर घट्ने क्रम नरोकिएपछि चीनले बच्चा हुर्काउन बाबुआमालाई भत्ता दिने भएको छ । कुनै बेला जनसंख्या वृद्धि रोक्न ‘एक सन्तान’ को नीति लिएको चीनले अहिले तीन सन्तानको नीति लिँदा पनि जन्मदर नबढेपछि अभिभावकलाई बच्चा हुर्काउन भत्ता दिने योजना ल्याएको हो । सोमबार चीन सरकारले राष्ट्रव्यापी रूपमा लागू हुने गरी ‘सब्सिडी’ कार्यक्रम ल्याएको हो । चीनको राज्य परिषद्का […]

Continue Reading

आज बागमती प्रदेशकाे पहाडीक्षेत्रमा भारीवर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ। हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ। आज देशभर साधारणतया बदली रहनेछ। सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा […]

Continue Reading

दुई वर्षदेखि अलपत्र चिठ्ठा विधेयक पारित गरिँदै

बागमती प्रदेश सभाले दुई वर्षअघि पारित गरेको चिठ्ठा विधेयक हालसम्म लागु हुन सकेको छैन । तत्कालिन प्रदेश प्रमुख यादवचन्द्र शर्माले विवादास्पद चिठ्ठा विधेयक सन्देशसहित फिर्ता पठाएको दुई वर्ष नाघेको छ । शर्माले संघीय कानुनविपरीत उल्लेख गर्दै विधेयकलाई पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका थिए । २०८० वैशाख १२ गते प्रदेशसभाबाट पारित ‘बागमती प्रदेश चिठ्ठा सञ्चालन (पहिलो […]

Continue Reading

माओवादी पार्टी फुटकाे संघारमाः दाहाल पक्ष र जनार्दन पक्षबिच कुटाकुट

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आन्तरिक नेतृत्व कलह उत्कर्षमा पुगेको छ ।  नेतृत्व हस्तान्तरणको बहसबाट सुरु भएको विवाद अब वाक्युद्ध हुँदै एउटै छातामुनि बस्नै नसक्ने अवस्थामा पुगेको छ। पार्टीभित्र बढ्दो तनावका बीच सत्तारूढ कांग्रेस र एमाले नेताहरूले पनि माओवादी फुटाउने नियतसाथ उक्साइरहेको माओवादी नेताहरूको आरोप छ। अध्यक्ष पुष्पकमल दाहाल  र उप महासचिव जनार्दन […]

Continue Reading

मधेशमा पानी अभाव : तीन वर्ष अगाडि देखिनै थियो संकेत

वीरगञ्ज महानगरपालिका-२४, रानीघाटका पिन्टु श्रीवास्तवले ७ वर्षदेखि चलाइरहेको चापाकलमा अचेल पानी आउँदैन । २ सय ६० फिट खनेर राखेको चापाकल कुनैदिन यसरी सुक्ला भनेर उनले कल्पनै गरेका थिएनन् । ‘अहिले खानेपानी समेत छोराको स्कुलबाट ल्याउनु परेको छ’, उनी भन्छन्, ‘नुहाउन र लुगा धुन कति दु:ख छ भनिसाध्ये छैन ।’ उखर्माउलो गर्मी हुने वीरगञ्जमा उनी पहिले […]

Continue Reading

संकटमा माओवादी केन्द्रः शर्माव्दारा बिशेष महाधिवेशन माग

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीबारे फैलिरहेका भ्रमहरूप्रति सचेत रहन र वस्तुगत रूपमा बुझ्न आग्रह गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै शर्माले पार्टीको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे चार प्रमुख बुँदामा आफ्ना धारणा सार्वजनिक गरेका हुन्। शर्माले विशेष महाधिवेशनमार्फत पार्टीभित्र रहेको वैचारिक अस्पष्टता, राजनीतिक अन्योल, संगठनात्मक कमजोरी र विधिको अभावलाई अन्त्य गर्दै […]

Continue Reading

शुक्लाफाँटामा बाघको संख्या ४३ पुग्यो

कन्चनपुर, महेन्द्रनगरकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकमा पाटेबाघको संख्या ४३ पुगेको छ । जसमा २१ वटा भाले र १९ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४३ पुगेको निकुञ्ज कार्यालयले जनाएकाे छ । निकुञ्जले नेपाल सरकारले जारी गरेको बाघ तथा आहारा प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर २०८१ कार्तिक देखि पुस १० गतेसम्म बाघको आन्तरिक […]

Continue Reading

अमेरिकाका दुई ठाउँमा भएको गोलीबारीमा पाँच जनाको हत्या

सोमबार अमेरिकाको दुई फरक फरक क्षेत्रमा भएका गोलीबारीमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । न्युयोर्क शहरको म्यानहट्टनमा गोलाबारीमा दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार म्यानहट्टनको कार्यालय भवनमा गोलाबारी गर्ने बन्धुकधारी पनि मारिएका छन् । न्युयोर्क सिटीका मेयर एरिक एडम्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै मिडटायनमा एक सक्रिय सुटरविरुद्ध जाँच चलिरहेको बताएका […]

Continue Reading

‘मधेसमा पाँच सय डिप बोरिङको घोषणा अवैज्ञानिक’

खडेरीले आक्रान्त मधेसमा पाँच सय डिप बोरिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अवैज्ञानिक रहेको र यसले पानीको संकटलाई झन् बढाउने विज्ञहरूले बताएका छन्। ‘अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जलवायु परिवर्तनसम्बन्धी गरेको निर्णय, नेपालले लिनुपर्ने बाटो र मधेस खडेरीको सन्दर्भ’ विषयक छलफलमा विज्ञहरूले त्यस्तो बताएका हुन्। ‘जमिनको माथिल्लो तहमा पानी सुकेको अवस्थामा डिप बोरिङमार्फत जमिनको भित्री […]

Continue Reading

पाेखरामा भेटिए हायू परिवार

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए। उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेकाे अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए। ‘हिजो आफन्त […]

Continue Reading