धान खेतको हरियाली

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पर्वतको जलजला गाउँपालिका-७, सल्यानको हरियाली धान खेतको फाँट । सिँचाइ सुविधा भएकाले यहाँ असार महिना भित्र किसानले धान रोपाइँ गरिसक्ने भएकाले अहिले फाँट हरियाली भएको छ । यो फाँट धान खेतका लागि उर्वर भूमि हो । हिउँद महिनामा भने किसानले फाँटभरी नै ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *