पूर्वराजा : सत्ताभित्र–सत्ताबाहिर

अब प्रश्न उठ्न सक्छ, यी दुई शक्तिशाली संस्थामध्ये कुनै एकले अधिनायकवाद रोजे भने के गर्ने ? यसको उत्तार सरल छ– राजसंस्थासँग सेना हुन्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीसँग जनताको शक्ति हुन्छ। यसले एकलाई अर्कोबाट डराउन बाध्य बनाउने छ, जसले शक्ति सन्तुलन कायम राख्छ विगतमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजसत्ता हातमा लिनुपर्नाका कारण १. शेरबहादुर देउवाको असक्षमता […]

Continue Reading

१७ हजारको रगतसँग होली खेलेकाले त्यत्तिकै सत्ता छाड्दैनन्ः गंगा चौधरी

पूर्व एमाले सांसद गंगा चौधरीले राजावादी मञ्चमा भड्काऊ भाषण दिएकी छन्। सोमबार राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा चौधरीले ‘गोली ठोक्नुपर्ने’देखि रगत पिउन मन लाग्नेसम्मका भड्किला अभिव्यक्ति दिएका हुन्। ‘अहिले पनि मेरो परिवारबाट सय डेढ सय जना प्रहरीमा छन्,’ चौधरीले भनिन्,‘उहाँहरूले पनि म भनिराखेको छु राष्ट्रका लागि बोलिराख्नेलाई गोली बर्साउने होइन भ्रष्टाचारी, देश लुट्ने, २०५ बैङ्क […]

Continue Reading

राजसंस्था पक्षधरको ऐतिहासिक एकता: लिङ्देनको नेतृत्वमा थापाको समर्थन

राजसंस्था पुन:स्थापनाको एजेन्डा बोकेका विभिन्न दल र अभियानका नेताहरूले एकताको सन्देश दिँदै काठमाडौंको शान्तिवाटिकामा सोमबार ऐतिहासिक सभा सम्पन्न गरेका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व स्वीकार गर्दै सबै राजसंस्था पक्षधर शक्तिहरूलाई एकजुट बनाउन आह्वान गरे। राप्रपा, राप्रपा नेपाल, संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय शक्ति नेपालले आयोजना गरेको सभामा थापा र लिङ्देनले […]

Continue Reading

रातो केराखेती शुरू

दाङमा रातो केराको खेती सुरु भएको छ । ‘सुगर फ्री’ रूपमा चिनिने यो केराको खेती तुलसीपुर उपमहानगरपालिका–१७ मा रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा सुरु गरिएको हो । क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने केराको बोट र फल दुवै रातो हुन्छ । अन्य केराको समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै […]

Continue Reading

मेघगर्जन चट्याङसहित वर्षा सम्भावना

जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको छ । अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली […]

Continue Reading

पाकिस्तानमा सुरक्षा बलको कारबाही : ५४ आतंककारी मारिए

अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ आतंककारी मारिएको पाकिस्तान सेनाले आइतबार जनाएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, गत शुक्रबारदेखि आइतबारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो, जुन सीमा पार गर्न खोजिरहेको थियो। सेनाले उक्त समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतंककारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको […]

Continue Reading

इरानको सबैभन्दा ठूलो बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ८०० जना घाइते

इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा २८ जनाको मृत्यु र ८०० जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै बलिरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो। बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट […]

Continue Reading

वर्षाको सम्भावना भोलि मङ्गलबार सम्मै

देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा आज र भाेलि मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश […]

Continue Reading

‘सगरमाथा संवाद’ को झन्डा सगरमाथा पुग्दै !

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबिच गरिने सगरमाथा संवादको ब्यानरसहितको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फरफराउने भएको छ । संसारभरिका राष्ट्रबिच जलवायु परिवर्तनको असरले परेको प्रभावबारे एउटै साझा बुझाइ बनाउने र हिमालको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष मुखरित गराउने उद्देश्यले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गर्ने तयारी गरेको छ । सगरमाथा संवाद […]

Continue Reading

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । गए राति सवा १० बजेतिर सिद्धेश्वरको असारे स्थित भित्री सडक खण्ड हुँदै ठूलापोखरीतर्फ जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकदेखि दुई सय मिटर तल खस्दा तीन जनाको […]

Continue Reading