भूकम्प स्मृति स्तम्भ, मृतकको नामसमेत पाइएन

२०७२ वैशाख १२ गतेको भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ एक दशक बित्न लाग्दा पनि सञ्चालन हुन सकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गरेकि थिइन  । गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन स्तम्भका मुख्य संरचनाको निर्माण सम्पन्न भए […]

Continue Reading

झण्डै ५२ करोडभन्दा बढी भ्रष्टाचारको अभियोगसहित मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको स्वास्थ्यसँग सम्बन्धित निकायले विभिन्न शीर्षकमा करिब ५२ करोड भन्दा बढी भ्रष्टाचार गरेको बिगो दाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ । आयोगले विभिन्न अधिकारीविरुद्ध ६ करोड पाँच पाँच सय, २१ करोड ८९ लाख ७६० र पाँच करोड एक लाख ९० हजार बिगो दाबी गरिएको छ । यसैगरी, अर्को […]

Continue Reading

झ्याप्प बत्ति निभ्ने गरेको हो, लोडसेडिङ होइन : विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको बताएको छ । सामाजिक सञ्जालमा लोडसेडिङबारे चर्चा चुलिएपछि प्राधिकरणले प्रष्टीकरण दिएको छ । प्राधिकरणले हावाहुरी, चट्याङका कारण विद्युत संरचनामा क्षति पुग्दा केही अवधि बिजुली अवरुद्ध भएपनि आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । घरायसी ग्राहकलाई २४ सै घण्टा र उद्योगहरुलाई राति केही घण्टाबाहेक अन्य समयमा मागबमोजिम पूरै […]

Continue Reading

सप्तरीमा बस दुर्घटना: तीन जनाको मृत्यु, २२ घाइते

सप्तरीको कञ्चनरूप नगरपालिका–१०, बदगामास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार मध्याह्न यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जना घाइते भएका छन् भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो। मृत्यु हुनेमा […]

Continue Reading

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुई जनाको ज्यान गएको छ। अन्नपूर्ण ११ स्थित त्रिवेणी ताल पदमार्गमा आइतबार दिउँसो २ जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर ४ का भरतकुमार राई र सोही ठाउँका महेश राईको चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले […]

Continue Reading

शिक्षक आन्दोलन : निषेधित क्षेत्र तोडेपछि प्रहरी हस्तक्षेप, १९ जना घाइते

नेपाल शिक्षक महासङ्घको अगुवाइमा निरन्तर चल्दै आएको आन्दोलनमा १९ जना शिक्षक घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आन्दोलनकर्मीले बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्न खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो। उनका अनुसार १९ जना शिक्षकसहित पाँच जना प्रहरी एक पत्रकार सबिना कार्की घाइते भएका छन्। १९ शिक्षक र […]

Continue Reading

कर्णाली राजमार्ग: दैनिक १० घण्टा बन्द, न्याय खोज्दा यात्रु अलपत्र

जुम्ला-कालीकोट सडकमा दैनिक १० घण्टा बन्द हुँदा बाह्य पर्यटक र यात्रुहरू अलपत्र परेका छन्। हिमा गाउँपालिका–४, तलिकुडुका ५६ वर्षीय कालीबहादुर बुढाको गत आइतबार फोर्स गाडीको ठक्करबाट मृत्यु भएपछि आक्रोशित आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गर्दै आएका छन्। उनीहरूले बिहीबारदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिरहेका छन्। शनिबार पनि मृतकका आफन्तले नाग्म बजार नजिक […]

Continue Reading

कांग्रेस सांसद माया राई पक्राउ

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्। सांसद राई शनिबार  काठमाडौंको कपनबाट पक्राउ परेकी हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले सांसद राई कपनबाट पक्राउ परेको पुष्टि गरे।सांसद राईविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। यसपछि उनी पक्राउ परेकी हुन्। उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी […]

Continue Reading

जङ्गलको आगो फैलिएपछि नवदुर्गामा क्षति

डडेल्धुराकाे नवदुर्गा गाउँपालिका कार्यालयका तीन वटा शाखामा आगलागी भएको छ। जङ्गलमा आगो फैलिएपछि स्वास्थ्य, महिला तथा बालबालिका र आन्तरिक लेखापरीक्षण शाखामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साहले जानकारी दिए। शनिवार दिउँसो आगलागी हुँदा प्रिप्याफ भवन र भवनमा रहेका महत्वपूर्ण कागजात जलेर नष्ट भएका उनले बताए। जङ्गल क्षेत्रमा आगो नियन्त्रणमा नआएकाले जोखिम कायमै रहेको र […]

Continue Reading

‘नागरिक जनमत पार्टी’को केन्द्रीय समिति ७०० सदस्यीय, बागमती प्रदेशमा दुई अध्यक्ष

डा. चन्द्रकान्त राउत नेतत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच आउँदो वैशाख १७ गते एकता हुँदैछ र बन्दैछ— नागरिक जनमत पार्टी अर्थात् नाजपा। एकतापूर्व दुबै पार्टीले बैठक बोलाएका छन्। ती बैठकले आपसमा एकता गर्ने निर्णय गर्नेछन् र पार्टी एकता प्रक्रियामा समाहित हुनेछन्। एकताका लागि तयारी पूरा भएको दुबै तर्फका नेताहरूले बताएका छन्। […]

Continue Reading