गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्धविराम गर्ने सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले शनिबार बताएका छन् । हमासको एक प्रतिनिधिमण्डल इजिप्टका मध्यस्थकर्ताहरूसँग १८ महिना लामो युद्धबाट कसरी बाहिर निस्कने भन्ने विषयमा कायरोमा छलफल गरिरहेको छ । हमासका एक अधिकारीले नाम नबताउने […]

Continue Reading

माओवादी मेयर अवैध सम्बन्धबाट बच्चा जन्मिए पछि बेपत्ता

सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुध्द करणीको किटानी जाहेरी परेको छ । स्थानीय एक महिलाले उनीविरुध्द हिजो जिल्ला प्रहरी कार्यालय,सिन्धुलीमा जबरजस्ती करणीको जाहेरी दिएकी हुन् । उनीसँगको शारीरिक सम्पर्कबाट ती महिलाले दुई महिनाअगाडि शिशुलाई जन्म दिएको खुलेको छ । गत फागुन २ गते ती महिलाले शिशु जन्माएको स्रोत बताउँछ । कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सुनिल […]

Continue Reading

भाटभटेनी लुटपाटमा संलग्न कांग्रेस सह महामन्त्रीका छोरा को हुन् ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादी आन्दोलन भड्किएपछि गत चैत १५ मा भएको भाटभटेनी लुटपाटमा नेपाली कांग्रेस सहमहामन्त्रीका छोरा संलग्न रहेको दाबी गरेका छन् । संसद्को पहिलो बैठकमा लिङदेनले रवीन्द्र मिश्रलाई रिहा गर्न र न्यायिक आयोग गठन गर्न माग गर्दै अन्यथा उक्त कुराको रेकर्ड आफूहरूसँग रहेकाले बाहिर ल्याउने भन्दै धम्की दिएका हुन् । “रवीन्द्र मिश्रसहितका […]

Continue Reading

ताप्लेजुङ घटनाको छानबिन समिति गठन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेका छन्। यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना १ ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी भएको थियो। उक्त घटनामा चार […]

Continue Reading

सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी आज प्रदर्शन गरिँदै

भारत  काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन गर्न लागिएको छ । मङ्गलवार आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवाद विरुद्ध ऐक्यबद्धता जनाउँदै काठमाडौँको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागेको छ ।  हत्याको विरोधमा […]

Continue Reading

राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्थाको पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्र सङ्घको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका छन् । उनले राजसंस्था पुनर्स्थापना हुनुपर्ने, नेपाल हिन्दु राष्ट्र कायम […]

Continue Reading

आणविक शक्ति भारत-पाकिस्तानबीच तनाव: संयमताका लागि राष्ट्र संघको आग्रह

कश्मीरमा भएको घातक गोलीकाण्डपछि आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानले एकअर्काविरुद्ध कूटनीतिक कदम चालेका छन्। संयुक्त राष्ट्रसङ्घले दुवै देशलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह गरेको छ। भारतले पहलगाममा २६ नागरिकको हत्या भएको आक्रमणलाई पछिल्लो २५ वर्षकै सबैभन्दा खराब घटना भन्दै पाकिस्तानमाथि ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएको छ। यसले दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको […]

Continue Reading

२०७२ यता नेपालमा ८३७ पटक भूकम्प

विसं. २०७२ वैशाख १२ गते शनिबार बिहान ११ः५६ बजे गएको भूकम्प विसं. १९९० को महाभूकम्प पछिको ठुलो भूकम्प थियो । गोरखा जिल्लाको पारपाकलाइ केन्द्र विन्दु बनाई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प सबैभन्दा ठुलो र विनासकारी भूकम्प रहेको जनाइएको छ । भूकम्पमा परी करिब आठ हजारको मृत्यु भएको थियो भने १६ हजारभन्दा बढी घाइते भएको […]

Continue Reading

कान्ति लोकपथ १५ दिन बन्दहुने

हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द हुनेभएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बन्द हुने जानकारी दिएको हो। ठिङ्गन-बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्ति लोकपथ सडक खण्डमा सवारी […]

Continue Reading

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन  । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको जानकारी दिए । उनले तेस्रो पटकको सूचनाको […]

Continue Reading