रेस्पोन्सिबल टुरिजम मिट हुने
व्यावसायिक कृषि तथा कृषिले सुधारिएको जीवनशैलीलाई आधार बनाएर इलाममा भाेलि शनिबारदेखि ‘रेस्पोन्सिबल टुरिजम मिट’ आयोजना हुने भएको छ । केचना कञ्चनजंघा पर्यटन कोरिडोरको प्रवर्धनमा आयोजना गरिएको टुरिजम मिटमा केचनादेखि कञ्चनजंघा हिमालसम्मको पर्यटनसँग जोडिएका पर्यटनसम्बन्धी संघ संस्था तथा व्यक्तिहरुको सहभागिता रहने आयोजक केचना कञ्चजंघा पर्यटन कोरिडोरले जनाएकाे छ । भाेली देखि दुुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा […]
Continue Reading