यूएईमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५२ हजार रुपैयाँ
संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपाली कामदारको न्यूनतम पारिश्रमिक १ हजार ४ सय दिराम तोकिएको छ । अब अदक्ष कामदारलाई १ हजार ४ सय दिरामभन्दा कम तलबमा यूएई नपठाइने भएको हो । आवुधाबीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै नेपाल सरकार (मन्त्रीस्तर) ले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी संयुक्त […]
Continue Reading