युद्धमा मारिएका इरानीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

इरानले शनिबार राजधानी तेहरानमा इजरायलसँगको १२ दिन लामो युद्धमा मारिएका करिब ६० जनालाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्न सुरु गरेको छ । मृतकमध्ये उच्च सैनिक अधिकारीदेखि वैज्ञानिक, महिला र बालबालिकासम्म रहेका छन् । राजधानीको एङ्गेलाब चोकमा बिहान ८ बजेबाट सुरु भएको राष्ट्रिय श्रद्धाञ्जली समारोहमा हजारौं सर्वसाधारणले शान्तिपूर्ण रूपमा भाग लिँदै राष्ट्रिय झण्डा र मृतकहरूको तस्बिर बोकेर सम्मान प्रकट […]

Continue Reading

महाकालीमा पानीको बहाव बढ्यो, चार पाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। ‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,’ उनले भने, ‘निबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ […]

Continue Reading

नेपाल आज लाओससँग खेल्दै

एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा सुरु हुँदैछ। नेपालले, आइतबार नै लाओससँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ। खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ। यो नेपाली महिला फुटबल टिमको एक सयौं अन्तराष्ट्रिय खेल पनि हो। छनोटमा नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलङ्का गरी चार टिमको सहभागिता छ। शनिबार भएको प्रि–म्याच कन्फरेन्समा सबै […]

Continue Reading

रविको पक्षमा बाबुरामले गरे हस्ताक्षर

पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा  आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेर हस्ताक्षर गर्दै उनले ऐक्यबद्धता जनाएका हुन् ।रास्वपाले गत असार ७ गतेबाट लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । रास्वपा सहकोषाध्यक्ष […]

Continue Reading

बलात्कारको बदला लिन हत्या !

सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का ३२ वर्षिय राजकुमार खंगको हत्यामा गाउँकै एक युवतीको संलग्नता रहेको खुलेको छ । आफ्नो पत्नी हुँदा हुँदै परस्त्री संगको जबरजस्ती अवैध समबन्धका कारण हत्या भएको अनुसन्धानबाट खुलेको हो । तीन दिन अघि राजकुमारको चक्कु प्रहार गरी घाँटी रेटेर हत्या गरिएको थियो । हत्या गरी फालिएको उनको मृत शरीर प्रहरीले बिहीवार […]

Continue Reading

आज पश्चिम नेपालमा भारी वर्षाको अनुमान, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानका आधारमा भाेलिअसार १६ गतेसम्म देशका पश्चिमी प्रदेशहरूमा अत्यधिक वर्षा हुने सम्भावना देखिएको जनाएकाेछ। यस सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै विशेष सूचना जारी गरेको छ। प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागका अन्य ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको […]

Continue Reading

केही समय पछि पुनः आन्दोलन सुरु हुन्छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दु अधिराज्य पुनर्स्थापना गर्ने लक्ष्य प्राप्तिको निमित्त निकट भविष्यमै पुनः आन्दोलन  सुरु हुने बताएका छन् । पार्टी आबद्ध भातृ सङ्गठन राष्ट्रिय युवा मोर्चा नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन सफल पार्न कम्तीमा ५ हजार प्रतिबद्ध स्वयंसेवक तयार गर्न युवा मोर्चालाई  तयारीमा लाग्न निर्देशन […]

Continue Reading

आज राष्ट्रिय धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक […]

Continue Reading

एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्। भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन्। ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ […]

Continue Reading

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो। त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए। नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता […]

Continue Reading