झापाको शिवसताक्षीमा देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने

झापाकाे शिवसताक्षी नगरपालिका-११, दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ ।आयोजक झापा महिला गोल्डकपले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे जानकारी गराएकाे हाे । शिवसताक्षी नगरपालिकाद्वारा यस क्षेत्रमा निर्माणाधिन दुधे रङ्गशालामा हुने उक्त प्रतियोगितामा आयोजक टिमसहित नेपालका विभागीय टिम त्रिभुवन आर्मी, एपिएफ र नेपाल प्रहरी, छिमेकी मुलुक  […]

Continue Reading

हीराभन्दा कडा उल्कापिण्डको हीरा निर्माण

चिनियाँ अनुसन्धानकर्ताहरूले सय–माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न सफल भएका छन् । यो मुख्यतः उल्कापिण्डहरूमा पाइने सामग्री हो र पृथ्वीमा पाइने सामान्य हीराभन्दा कडा छ । अनुसन्धानकर्ताहरूका अनुसार बुधबार नेचर जर्नलमा प्रकाशित यो अध्ययनले सुपरहार्ड सामग्रीको सीमालाई पुनः परिभाषित गर्ने वाचा गरेको छ । पृथ्वीको हीराले कठोरताको राजाका रूपमा आफ्नो प्रतिष्ठा टेट्राहेड्रल जालीमा व्यवस्थित कार्बन परमाणुहरूको […]

Continue Reading

काठमाण्डाैमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाण्डाैमा  ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ भएको छ  । विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम बिहीबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको हो । दशरथ रङ्गशालामा आयोजित उदघाटन  कार्यक्रममा  प्रधानमन्त्री के पीओलीले विश्व फुटबल महासङ्घ (फिफा)को सहयोगमा प्राप्त करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरण पनि गरे  । कार्यक्रमा प्रधानमन्त्री ओलीले […]

Continue Reading

‌एएफसी यू-२० एसियन कप छनोट खेल्न आज भुटान जाँदै नेपालीटोली

नेपाली महिला यू-२० राष्ट्रिय फुटबल टोली आज भुटान जाँदैछ। अगस्ट ६ देखि १० सम्म हुने एएफसी यू-२० वुमन्स एसियन कप छनोट खेल्न नेपाली टोली भुटान जान लागेको हो। भुटान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार दशरथ रंगशालामा विदाइ गरेको छ। बिदाई कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष […]

Continue Reading

आज साउन १५ : खीर खाएर मनाइँदै

आज साउन १५  खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम […]

Continue Reading

आज दिउसाे १ बजे फिफा फुटबल फर स्कुल उदघाटन हुदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्न लागेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको बिहीबार औपचारिक उद्घाटन हुदैँछ।प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालामा दिउँसो १ बजे आयोजना हुने एक विशेष समारोहबीच कार्यक्रमको शुभारम्भ गर्नेछन्।कार्यक्रमको पूर्वसन्ध्यामा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले एक भिडियो सन्देश जारी गर्दै सम्पूर्ण फुटबल शुभचिन्तकहरूलाई कार्यक्रमबारे जानकारी दिएकी […]

Continue Reading

दुई वर्षदेखि अलपत्र चिठ्ठा विधेयक पारित गरिँदै

बागमती प्रदेश सभाले दुई वर्षअघि पारित गरेको चिठ्ठा विधेयक हालसम्म लागु हुन सकेको छैन । तत्कालिन प्रदेश प्रमुख यादवचन्द्र शर्माले विवादास्पद चिठ्ठा विधेयक सन्देशसहित फिर्ता पठाएको दुई वर्ष नाघेको छ । शर्माले संघीय कानुनविपरीत उल्लेख गर्दै विधेयकलाई पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका थिए । २०८० वैशाख १२ गते प्रदेशसभाबाट पारित ‘बागमती प्रदेश चिठ्ठा सञ्चालन (पहिलो […]

Continue Reading

शुक्लाफाँटामा बाघको संख्या ४३ पुग्यो

कन्चनपुर, महेन्द्रनगरकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकमा पाटेबाघको संख्या ४३ पुगेको छ । जसमा २१ वटा भाले र १९ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४३ पुगेको निकुञ्ज कार्यालयले जनाएकाे छ । निकुञ्जले नेपाल सरकारले जारी गरेको बाघ तथा आहारा प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर २०८१ कार्तिक देखि पुस १० गतेसम्म बाघको आन्तरिक […]

Continue Reading

दमक बिजनेस कम्प्लेक्स : अवलोकन खुला संरचना अधुरै

झापाको दमक नगरपालिका–३ मा निर्माण गरिएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर) औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ तर भवनको मूल संरचनाबाहेक अन्य संरचना र सेवा सुविधा थपिएको छैन । सघन सहरी तथा भवन निर्माण आयोजना झापाले कम्प्लेक्स पहिलो पटक सर्वसाधारणका लागि खुला गरेको हो । आयोजनाले कम्प्लेक्स अवलोकनको प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क निर्धारण गरेको […]

Continue Reading

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

घोडाघोडी,कैलालीमा  थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाउदैछन् । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँन्छ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व […]

Continue Reading