विश्व बजार लिँदै नेपाली मूर्ति
नेपालमा निर्मित काठ, प्रस्तर (ढुङ्गा), तामा, चाँदी, तामामा सुनको जलप लगाएर तयार गरिएका हस्तकलाका मूर्ति विश्व बजारमा पुगिरहेका छन् । कलाकौशलले भरिपूर्ण कलात्मक मूर्ति र सजावटका हस्तकला सामग्रीको माग चीन, भारतसहित युरोप, अमेरिकालगायत देशमा हुने गरे पनि ठुलो परिमाणमा उत्पादन भने हुन सकेको छैन । पुरातत्व विभागकी अधिकृत सरिता सुवेदीका अनुसार विगत छ वर्षमा कुल २५ लाख […]
Continue Reading