नेपालव्दारा श्रीलङ्कामाथि फराकिलो जित हासिल
बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कामाथि अर्को फराकिलो जित निकालेको छ । ढाकामा बिहीबार भएको खेलमा नेपालले श्रीलङ्कालाई फेरि ७–० गोलले हरायो । एक पक्षीय खेलमा नेपाललाई जिताउन कुसुम खतिवडा र समीक्षा मगरले दुई दुई गोल गरे भने पूर्णिमा राई, सरिता नाथ र कप्तान विर्सना चौधरीले एक/एक गोल गरे । यसअघिको खेलमा पनि नेपालले […]
Continue Reading