विशाल घाँसे मैदान

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसे मैदान । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जमा ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान छ । घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । यहाँ हजारौँको सङ्ख्यामा रहेका बाह्रसिङ्गाको झुण्ड हेर्न पर्यटक यहाँ आउने गर्छन् ।

Continue Reading

रुट शतकको नजिक

इंग्ल्यान्डले लर्डसमा सुरु भएको तेस्रो टेस्टको पहिलो दिन बिहीबार भारतविरुद्ध आफ्नो पहिलो इनिङ्स सुरु गर्दै चार विकेटमा २ सय ५१ रन बनाएको छ । खराव सुरुआतपछि बलियो स्थितिमा पुगेको इग्ल्यान्डका लागि जोए रुट ९९ रन बनाएर खेलिरहेका छन् । शतकको नजिक पुग्ने क्रममा उनले इंग्लिस इनिङ्स सम्हालेका थिए । अर्का नटआउट ब्याटर बेन स्टोक्सले ३९ रन बनाएका छन् । […]

Continue Reading

अफ्ठाराेमा इलन मस्कः ग्रोकले हिटलरको प्रशंसा गरेपछि विश्वभर विवाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छुट्टिएका अर्बपति इलन मस्कका लागि समय जटिल बन्दै गएको छ । मस्कले राजनीतिक, व्यावसायिक र व्यक्तिगत चुनौती झेलिरहेका बेला उनकै च्याटबट ‘ग्रोक’ ले घाउमा नुन–चुक छर्किने काम गरेको छ ।एक्सएआईले विकास गरेको ग्रोक हाकाहाकी जवाफ दिनेमा नामुद त थियो नै, यसपालि आपत्तिजनक र विवादास्पद टिप्पणीका कारण आलोचनाको घेरामा छ । मस्क भूलसुधारमा खटिएका छन् । […]

Continue Reading

नेपाल फिफा वरीयतामा एक स्थान खस्कियो

नेपाल फिफा विश्व वरीयतामा एक स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान झर्दै एक सय ७६औँ स्थानमा रहेको हो । नेपालले अघिल्हाे महिना दुईवटा अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले हङकङसँगको मैत्रीपूण खेल गोलरहित बराबरी गरेको थियो । एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत लाओसविरुद्ध […]

Continue Reading

कैलाश मानसरोवर जाने वैकल्पिक रुट अत्यन्त महंगाे

बाढीले क्षतिविक्षत पारेपछि रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ जाने मार्ग बन्द हुँदा त्यसको असर धार्मिक पर्यटनमा पनि परेको छ। नाकाबाट चीनको तिब्बततर्फ जाने मुख्य मार्ग अवरुद्ध हुँदा कैलाश मानसरोवर परिक्रमाका लागि जानेगरि नेपाल आईसकेका भारतीय पर्यटक प्रभावित भएको व्यावसायीले बताएका छन। कैलाश मानसरोवर परिक्रमा सकेर फर्केका पर्यटकले काठमाडौंसम्म आउनै सकस खेपेको तथा तिब्बततर्फ जाने तयारीका साथ […]

Continue Reading

सार्वजनिक बिदामा पनि धरहरा खुल्ने !

पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार […]

Continue Reading

पेड्रोको दुई गोलमा चेल्सी फाइनलमा

नयाँ अनुबन्धित खेलाडी जाओ पेड्रोले गरेको दुई गोलको मदतले चेल्सीले बुधबार फ्लुमिनेजलाई २–० ले पराजित गर्दै क्लब वर्ल्डकपको फाइनलमा प्रवेश गरेको छ । पेड्रोले चेल्सीका लागि पहिलो पटक सुरुदेखि खेल्न पाएका थिए र उनले त्यसको फाइदा उठाउँदै १८ औं मिनेटमा गोलको खाता खोले । मेट लाइफ स्टेडियममा ब्राजिली स्ट्राइकरले खेलले एक घण्टा छुन ठीक अगाडि दोस्रो […]

Continue Reading

ऐनापहरामा स्काइ वाक निर्माण अन्तीम चरणमा : पर्यटकीय आकर्षणको नयाँ गन्तव्य बन्ने आशा

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ। गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ। आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण छ […]

Continue Reading

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो उद्घाटन खेल आगामी अगस्ट १५ तारिखमा अस्ट्रेलियाको स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्ने भएको हो । यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । सिरिजमा […]

Continue Reading

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा […]

Continue Reading