विशाल घाँसे मैदान

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसे मैदान । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जमा ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान छ । घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । यहाँ हजारौँको सङ्ख्यामा रहेका बाह्रसिङ्गाको झुण्ड हेर्न पर्यटक यहाँ आउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *