चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर महंगियो
चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाको अहिले निर्वाचनको तयारी हुँदै छ । चलचित्र घर सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघ र चलचित्र निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता संघले यस अघि नै निर्वाचन सम्पन्न गरिसकेका छन् । जेठको पहिलो साता नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुँदै छ । तर […]
Continue Reading