विश्वकप–२०२६ का लागि ब्राजिलको प्रारम्भिक टोली घोषणा

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विश्वकप–२०२६ का लागि नेइमारलाई समेटेर ५५ सदस्यीय टोली घोषणा भएको छ । चोटका कारण लामो समय मैदान बाहिर रहेका नेइमारलाई समेट्दै टोलीको घोषणा भएको हो ।

ब्राजिलको प्रारम्भिक टोली : 

गोलकिपर– एलिसन, बेन्टो, एन्डरसन, ह्यसगो सुजा, जोन, वेवर्टन

डिफेन्डर–एलेक्स सेन्ड्रो। एलेक्जेन्डो रिबेरो, ब्रेमर, कार्लोस अगस्ट, डेनिलो, डगलस सेन्टोस, फेब्रिकियो ब्रुनो, ग्रेबियल मेगलहेस, इबनेज, केकी ब्रुनो लियो आर्टिज, लियो परेरा, लुुसियानो जुबा, मार्किनोस, पाउलो हेन्रिक, थियागो सिल्वा, विटिन्हो, विटोर रिस, वेस्ले
मिडफिल्डर– एन्ड्रियान्स परेरा, एन्ड्री सेन्टोस, ब्रुनो गुइमारेस, कासेमिरो, डेनिलो, एन्डरसन, फेबिन्हो, गेब्रियल सारा, गरसन , जोआओ गोम्स, लुकास पाक्युटा, माथियस परेरा
फर्वाड– एन्टोनी, एन्ड्रिक,गेब्रियल मार्टिनेली, गेब्रियलजिसस, इगोर जिसस, इगोर थियागो, जोआओ पेडो, काइओ जर्ज, लुइज हेन्रिक, माथियस कुन्हा, नेइमार, पेड्रो, रफिन्हा, रयान, रिचार्डसन, सेमुअल लिनो, विनिसियस जुनियर
प्रशिक्षक–कार्लोस एन्सेलोटी
योमध्ये ब्राजिलले मे १८ मा विश्वकपको लागि अन्तिम टोली सार्वजनिक गर्ने बताइएको छ ।  विश्वकप २०२६ मा ४८ वटा देशहरुले सहभागिता जनाउनेछन्। जसमा यी टोलीहरुले जुन २ भित्रमा आफ्नो अन्तिम नामावली फिफामा दर्ता गराइसक्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *