जसको गिदी ४० वर्षसम्म लुकाइयो
E=mc2 भौतिक विज्ञानको यो सूत्र कतै सुन्ने/देख्नेबित्तिकै सम्पूर्ण संसारले अल्बर्ट आइन्स्टाइनलाई सम्झन्छ । यो प्रसिद्ध सूत्रले पिण्ड (mass) र ऊर्जा एउटै चीजका दुई फरक रूप हुन् भन्ने देखाउँछ । यहाँ इको अर्थ ऊर्जा, एमको अर्थ पिण्ड र सीको अर्थ प्रकाशको गति हो अर्थात सानो मात्राको पिण्डलाई धेरै ठूलो मात्रामा ऊर्जामा रूपान्तरण गर्न सकिन्छ भन्ने हो […]
Continue Reading