ऐतिहासिक लिगलिगे दौड विवादको चपेटामा

ऐतिहासिक लिगलिगे दौड विवादका कारण विगत दुई बर्षदेखि अवरुद्ध हुन पुगेको छ । पालुङटार नगरपालिका र लिगलिगकोट बिकास अभियान बीच आयोजक को बन्ने भन्ने होडवाजीका कारण उत्पन्न विवादले प्रतियोगिता हुन नसकेको हो । यसअघि लिगलिगकोट बिकास अभियानले फुलपातीको अघिल्लो दिन पारेर दौड प्रतियोगिता गर्दै आएको थियो । तर गत बर्ष नगरपालिका आफैले अपनत्व लिएर दौड […]

Continue Reading

यस वर्षको भाइटिकाको उत्तम साइत बिहीबार बिहान ११:३९ बजे

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटिकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग […]

Continue Reading

ओमानलाई पराजित गर्दै नेपाल ट्वान्टी–२० विश्वकप छनोटको उपाधितर्फ

नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो । सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको […]

Continue Reading

धादिग्ङकाे नरसिंह धाम र त्रिपुरासुन्धरी मा पर्यटन प्रवध्नन सम्वन्धी कार्यक्रम सम्पन

धादिग्ङकाे   त्रिपुरासुन्धरी गाउपालिकाका धार्मिक स्थलहरू नरसिंह धाम र त्रिपुरासुन्दरी माइमा पर्यटन प्रबध्नन सम्वन्धी कार्यक्रम सम्पन भएकाे छ । नेपाल पर्यटन बाेर्ड  प्रायाेजक  रहेकाे कार्यक्रम  त्रिपुरासुन्धरी  गाउपालिका  वडा नं.१ मा अवस्थित पबित्र धार्मिक स्थल नरसिंह धाम र त्रिपुरासुन्दरी माइको प्राङ्गणमा पर्यटन प्रवर्द्धन सम्बन्धि सास्कृतिक तथा जनचेतनामुलक कार्यक्रम सम्पन गरिएकाे थियाे  । नेपाल पर्यटन बाेर्ड  प्रायाेजक रहेकाे […]

Continue Reading

बजारमा बढ्न थाल्यो तिहारको चहलपहल (फोटो फिचर)

नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा बजारमा तिहारको सामान किनमेल गर्नेको चहलपहल बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको चहल पहल बढ्न थालेको हो। काठमाडौंको असन,  इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चाप बढ्न थालेको छ। तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, […]

Continue Reading

नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

ओपनर कुशल भुर्तेलको सानदार अर्धशतक र बलरहरूको अनुशासित तथा घातक प्रदर्शनको मद्दतमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ। ओमानमा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो। नेपालको कसिलो बलिङसामु कुवेतका […]

Continue Reading

मलेसियाविरुद्धको शृङ्खलामा नेपाल विजयी

मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला नेपालले जितेको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार भएको फाइनल अर्थात् पाँचौँ खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले शृङ्खला जितेको हो । फाइनलमा पाँच विकेटको जित निकालेसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो । यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा नेपालले […]

Continue Reading

देवी विसर्जन ०९ः२३ र टिकाकाे साइत बिहान ११: ५३ बजे

नवरात्र भनेरसमेत चिनिने दसौं रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ। तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका पूर्वअध्यक्ष प्राश्रीकृष्ण अधिकारीले बताए। विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिएकाे  दुर्गा भगवतीलाई आजअसोज […]

Continue Reading

क्यानले सर्वजनिक गर्यो सन्दीपले वेस्ट इन्डिजसँगको सिरिज नखेल्नुको कारण

क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेले वेस्ट इन्डिजसँगको सिरिज  नखेल्नुको कारण सार्वजनिक गरेको छ। बुधबार बिज्ञप्ती सार्वजनिक गर्दै क्यानका सचिव पारस खड्काले सन्दीपले नखेल्नुको कारण सार्वजनिक गरेका हुन । ‘नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीबिच सेप्टेम्बर २७ तारिखका दिन सञ्चालन गरिएको टी–२० आई सिरिज प्रतियोगिताको पहिलो खेल सुरु हुनु भन्दा ४५ मिनेट अघि सन्दीप लामिछानेले आफू […]

Continue Reading

गाउले राेटेपिङमा रमाउँदै स्थानीय

मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ राेटे पिङमा रमाउँदै स्थानीय बासिन्दा ।

Continue Reading