चीनले स्वास्थ्य क्षेत्रमा एआई प्रयोग तीव्र बनाउँदै

चीनले स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा विस्तार गरिरहेको छ । दन्त उपचारदेखि लिएर रोग पहिचान, चिकित्सा निर्णय सहयोग र रोग जोखिम पूर्वानुमानसम्म यस प्रविधिले चिकित्सक र बिरामी दुवैको अनुभव परिवर्तन गरिरहेको छ । पश्चिम चीन दन्त अस्पतालमा प्रयोग भइरहेको कृत्रिम बुद्धिमत्तामा आधारित “स्मार्ट ब्रेन” प्रणालीले केही सेकेन्डमै ३० भन्दा बढी सामान्य दन्त रोगको पहिचान […]

Continue Reading

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान रचेको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग–२ मा नेपालले सोमबार स्कटल्यान्डलाई ६ विकेटले हरायो ।  जितसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल सातौँ स्थानमा थियो । पराजित स्कटल्यान्ड ३१ […]

Continue Reading

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका […]

Continue Reading

सगरमाथामा नयाँ कीर्तिमान

नेपालको पर्वतारोहण इतिहासमा हिजाे जेठ ३ गते आइतबारका दिन दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । ‘एभरेस्ट म्यान’ उपनामले परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पणमार्फत पुनः विश्वसामु नयाँ कीर्तिमान बनाएका  छन् । पर्यटन विभागका अनुसार कामिरिताले (पुरुषतर्फ) […]

Continue Reading

शिव अङ्कित पहाडले तान्दै पर्यटक

अर्घाखाँची र कपिलवस्तुको सिमानामा रहेको पहाड अहिले आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सामाजिक सञ्जालको प्रभावले यो स्थान छोटो समयमै चर्चित बनेको हो । मनमोहक दृश्य र शान्त वातावरणका कारण यहाँ पर्यटकको चहलपहल बढ्दो छ । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यो स्थान अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको […]

Continue Reading

सशस्त्रकी सहायक हवलदार अनिता कार्की बनिन् सशस्त्रबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला

सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । उनी सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही पनि बबेकी छिन् । उनले आज जेठ ३ गते (मे १७ तारिख) बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी हुन् […]

Continue Reading

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी (मिथिलाका महिला) आआफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् । नयाँनयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन […]

Continue Reading

आजदेखि अधिकमास/मलमास सुरु

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६  दिन एक घण्टा ३६ […]

Continue Reading

फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

करिब ८४ हजार दर्शक क्षमताको मेक्सिको सिटीस्थित एस्टेडियो एज्टेकामा आगामी ११ जुनबाट सुरु हुने फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै छन् । फाइनल भने अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा हुनेछ । तीन देशले संयुक्तरूपमा आयोजना गर्न लागेको यस विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हो । यसपटक अमेरिका, क्यानडा […]

Continue Reading

पथलैया–अमलेखगञ्ज खण्डमा ओभरपास निर्माणको प्रस्ताव

पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा आठ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ। सो खण्डमा सवारीसाधन अत्यधिकमात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सडक विस्तारका क्रममा कम्तीमा दुई वटा ओभरपास निर्माण गर्नका लागि सुझाव दिएको हो। […]

Continue Reading