भारत भ्रमणमा जाने नेपाल ‘ए’ टिम घोषणाः केरला, गोवा र ओडिसासँग खेल्ने
भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल साहले पाएका छन्। १४ सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाडीको समेटिएका छन्। नेपाल ए टिममा मयन यादव, तिर्थराज दास, देव खनाल, रसिद खान, बसिर […]
Continue Reading